Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शैक्षिक क्षेत्रमा मिथिला नगरपालिका नमूना बन्दै : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन


शैक्षिक क्षेत्रमा मिथिला नगरपालिका नमूना बन्दै : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन

जनकपुरधाम, फागुन १७ गते । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गराएर धनुषाको मिथिला नगरपालिका शैक्षिक क्षेत्रमा नमूना बन्दै गएको छ ।

नगरपालिका अन्तर्गत २८ वटै सामुदायिक विद्यालयमा गत वर्षदेखि नै अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गराएका हो । धनुषा जिल्ला मात्र होइन प्रदेश २ कै पहिलो नगरपालिका हो जहाँ प्राथमिक तहदेखि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन भइरहेको छ ।

मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले भने प्रदेशका अन्य पालिका झै हाम्रो पालिकामा नेपाली माध्यमको परम्परागत शिक्षा थियो । जसको परिणाम सामुदायिक विद्यालयमा पढने विद्यार्थी हीन मानसिकताले हेर्ने गथ्र्यो, विद्यार्थीमा पनि मनोबलको कमी हुन्थ्यो ।

lokpukar.com

त्यसबाट उन्मुक्ति दिलाएर, विद्यार्थीहरुमा हामी पनि केही गर्न सक्छौं मानसिकता तयार गरी प्रतिष्पर्धी बनाउन हामीले निकै वर्कसप र शिक्षकलाई दक्ष बनाएर परम्परागत शिक्षालाई परिवर्तन गरी नमूना बनाउंदै अंग्रेजी माध्यमको पठन पाठन शुरु गराएका हौं । निजी विद्यालयमा पढाउने फैसनको परिपाटी बसिसकेको थियो, सामुदायिक विद्यालयका अभिभावक तथा विद्यार्थीको बुझाई के थियो भने निजी विद्यालयमा पढने विद्यार्थी मात्र प्रतिष्पर्धामा सक्षम छन ती मानसिकतामा समेत अंग्रेजी माध्यमबाट पठन पाठन शुरु भएपछि परिवर्तन भएको छ ।

गरीब तप्काका अभिभावक र विद्यार्थीहरुमा शैक्षिक मनोबल कम भएपछि आईए बीए गरेर पनि प्रतिष्पर्धी हुन सकिरहेको थियो । तर अंग्रेजी माध्यममा पठन पाठन गरेपछि आगामी पुस्ताका लागि त्यो मानसिकतामा परिवर्तन भएको छ ।

उनले भने अंग्रेजी अन्तराष्ट्रिय भाषा हो, यो सबै देशमा काम लाग्ने भएको हुनाले बीए एमए गरेर पनि हाम्रो देश बाहेक अन्य देशमा काम गर्न लेबर मजदूरमा नै काम पाउने गर्छन त्यसको मूल कारण हो अंग्रेजी भाषा तिनीहरुको कमजोर हुनु । अहिले निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा भर्ना गराउन शुरु गरेपछि ठाउँ नै खाली छैन ।

नगरपालिकाका सबै विद्यालयमा निजी विद्यालय झै कक्षा एक देखि होइन, नर्सरी, यूएकेजी एलकेजी हुँदै कक्षा एकमा जाने शैक्षिक क्रमागत रुपले पठन पाठन गराइदैछ । अग्रेजी माध्यममा पठन पाठनका साथसाथै प्राविधिक शिक्षामा पनि त्यतिकै जोड दिइएको छ ।

बेंगाडावर स्थित विद्यालयमा कृषि प्राविधिक शिक्षाको रुपमा अघि बढाउन तयारी भइरहेको छ, त्यसमा कृषि प्राविधिक शिक्षाको पनि पठन पाठन शुरु गरिसकिएको छ । त्यसलाई प्राविधिक शिक्षाको कलेजको रुपमा विकास गर्नेमा काम जोडतोडका साथ अघि बढाइएको छ ।

यसका साथै प्राविधिक शिक्षातर्फ नगरभित्रका १४ वटा निमावि तहका विद्यालयमा कम्प्यूटर विषयको पठन पाठन शुरु गराइएको छ । ती सबै विद्यालयमा कम्प्यूटर उपलब्ध गराउनुका साथै नगरपालिकाबाटै पारिश्रमिक दिने गरी छुट्टै कम्प्यूटर शिक्षकको समेत व्यवस्था गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ जेष्ठ २१, शुक्रबार ०९:१४

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव