Wednesday, August 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश प्रमुखको कार्यशैलीमा विरोध वा समर्थन गर्ने : मन्त्री यादव


प्रदेश प्रमुखको कार्यशैलीमा विरोध वा समर्थन गर्ने : मन्त्री यादव

जनकपुरधाम, फागुन ९ गते । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रमुखको कार्यशैलीको आधारमा समर्थन वा विरोध गर्ने जनाएको छ ।

विगतमा मधेश केन्द्रित दल र संघीयता विरुद्ध सामाजिक सञ्जालमा प्रदेश प्रमुख बन्नु अघिसम्म राजेश झा “अहिराज” आलोचनात्मक टिप्पणी गर्दै आएकोमा प्रदेश २ सरकारका मन्त्रीहरुले कडा विरोध गर्दै आएको थियो ।

झा प्रदेश प्रमुख बनिसकेपछि प्रदेश सरकारले अब के गर्ने भन्ने जिज्ञासामा मन्त्री यादवले भने विगतमा झाले संघीयता विरोधी टिप्पणीहरु सामाजिक सञ्जालमा गर्दै आएको थियो । अब उहाँ प्रदेश प्रमुख बन्नु भएको छ, उहाँको कार्यशैली हेरेर हामी विरोध वा समर्थन गर्नेछु ।

नवनियुक्त प्रदेश प्रमुख झाको नियुक्तिलाई लिएर प्रदेश सरकारले नै आलोचना गरिरहेको थियो अब के गर्नेछ भन्ने जिज्ञासामा मन्त्री यादवले पछिल्लो उनको पछिल्लो समय जस्तै उनको क्रियाकलापमा परिवर्तन आएन भने उहाँको कार्यशैलीको आधारमा हामी रणनीति बनाएर अघि बढनेछु । उनले भने ‘मधेशलाई गाली गर्ने तथा संघियताको बिरोध गर्नेलाई पछिल्लो समय प्रधानमन्त्री ओली पुरस्कृत गरिरहेका छन्, नवनियुक्त प्रदेश प्रमुखलाई समेत सोही क्रममा पुरस्कार स्वरुप नियुक्त गरिएको हुनसक्छ ।

नियुक्ति जसरी गरिएपनि नवनियुक्त प्रदेश प्रमुख सेरोमोनियल पद हो, पदीय गरिमाको हिसाबले उहाँले प्रदेश सरकारलाई काम गर्न सहयोग गरेमा हामी समर्थन गर्नेछौ नभए हामी रणनीतिको हिसाबले कामम गर्नेछु ।

नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजलाई स्वागतका लागि विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत वा अन्य मन्त्री किन पुगेन भने प्रसंग मन्त्री यादवले भने जनकपुरधाममा कुनै मन्त्री उपलब्ध नभएको कारण जान सकेन । तर सरकारको तर्फबाट राज्यमन्त्री सरोजसिंह कुशवाहा गएको हो ।

दुई दिनअघि मन्त्री यादवले विभिन्न संचार माध्यममा संघीयता र मधेश विरोधीलाई प्रदेश सरकारले स्वीकार नगर्ने प्रतिक्रिया दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ फाल्गुन ९, आईतवार १९:४७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ फाल्गुन ९, आईतवार १९:४७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ फाल्गुन ९, आईतवार १९:४७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ फाल्गुन ९, आईतवार १९:४७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ फाल्गुन ९, आईतवार १९:४७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ फाल्गुन ९, आईतवार १९:४७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव