Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को वार्षिकोत्सव : बस्न र बोल्न नपाउंदा मन्त्री, सांसद र जनप्रतिनिधिद्वारा बहिष्कार


प्रदेश २ को वार्षिकोत्सव : बस्न र बोल्न नपाउंदा मन्त्री, सांसद र जनप्रतिनिधिद्वारा बहिष्कार

जनकपुरधाम, माघ २१ गते । मंचमा आसन र बोल्न नपाउंदा प्रदेश २ प्रदेश सभाको तेश्रो वार्षिकोत्सव कार्यक्रम नै मन्त्री, सांसद र स्थानीय तहको प्रतिनिधिहरुले बहिष्ककार गरेका छन ।

बुधवार प्रदेश सभाको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्न नपाउंदा र मंचमा आतिथ्य ग्रहणको अवसरमा नपाउंदा तिनीहरु सांकेतिक रुपमा बहिष्कार गरी कार्यक्रम चलिरहेकै क्रममा उठेर गई दिए ।

तात्कालिन राजपाको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई मात्रै मनतव्यको अवसर दिंदा सामाजिक विकास मन्त्री नवल साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले केही नबोली कार्यक्रम बीचमै छाडेर गएको थियो ।

तिनीहरु कुनैपनि कार्यक्रममा मुख्मयन्त्री लालबाबु राउत र मन्त्री सोनलले मात्रै बोल्न पाउंने भनी कुनै असहमति नजनाई सांकेतिक रुपमा बहिष्कार गरेर कार्यक्रम बीचमै छाडेर गएको मन्त्रीहरुकै श्रोत व्यक्तिले बताएका छन । तर यस सम्बन्धमा मन्त्री यादवसँग जिज्ञासा राख्दा उनले भने कार्यव्यवस्तताले आफू कार्यक्रमबाट आउनु परयो । मन्त्री साह र रायसँग प्रतिक्रिया लिन खोज्दा तिनीहरुले सम्पर्कमा आउन चाहेन । संचाकर्मीहरुले पटक पटक फोन गर्दा पनि उठाएन ।

उता नेकपा ओली समूहका सांसदहरु पनि नेकपाको तर्फबाट संसदीय दलको नेतामा प्रचण्ड नेपाल समूहका शत्रुध्न महतोलाई आसन ग्रहण गराएपछि औपचारिक असहमति जनाएपनि सांकेतिक बहिष्कार गरी कार्यक्रम छाडेर गएका थिए ।

नेकपा ओली समूहका सांसद रामचन्द्र मण्डलले भने तात्कालिन राजपा र सपा एकीकृत भई जसपा निर्माण भइसकेको अवस्था तिनीहरुलाई छुट्टा छुट्टै रुपमा आसन गराएको छ । तर हाम्रो नेकपा विधिवत रुपमा नफुटेपनि काँखापाखा गर्दै प्रचण्ड नेपाल समूहका सांसदलाई आसन ग्रहण गराउनु गलत परम्पराको शुरुवात गरिएको कारण हामीले बहिष्कार गर्दै कार्यक्रमबाट बाहिरिएका हौं ।
नेकपाबाट ३२ जना सांसद मध्ये १२ जना ओली समूहका हुन । पदीय अपमान महसूस गर्दै तिनीहरु कार्यक्रमको सांकेतिक बहिष्कार गरेका हुन ।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिहरु पनि मंचमा आसन ग्रहण गर्न नपाउंदा र आसन ग्रहणका लागि नाम समेत सम्बोधन नहुँदा अपमान महसूस गर्दै कार्यक्रम छाडेर गएका थिए ।

धनुषाका एक स्थानीय तहका प्रमुखले नाम उल्लेख नगर्ने शर्तमा कार्यक्रममा आमन्त्रित सबै निकायका प्रतिनिधि र कर्मचारी समेतलाई नाम र पद किटान गरी सम्बोधन गर्दै आसन ग्रहण गराइयो तर स्थानीय जनप्रतिनिधिलाई आसन ग्रहण त परै जाओस नाम पनि सम्बोधन गरेनन आफूहरुलाई अपमान महसूस भएको कारण कार्यक्रम छाडेर बाहिरियौं ।

सो कार्यक्रममा वीरगञ्ज महानरपालिकाका उपप्रमुख र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखलाई यथास्थानमा आसन गराइएको थियो । तर मुख्यमन्त्री लालबाबु राउतले विकासको काममा स्थानीय तहको भूमिका कुनै भूमिका नरहेको भनेपछि तिनीहरु पनि गई दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ २१, बुधबार १९:०७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ २१, बुधबार १९:०७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ २१, बुधबार १९:०७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ २१, बुधबार १९:०७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ २१, बुधबार १९:०७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ २१, बुधबार १९:०७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव