Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीय जनप्रतिनिधिले कुनै विकास गरेको छैन : मुख्यमन्त्री राउत

स्थानीय जनप्रतिनिधिले कुनै विकास गरेको छैन : मुख्यमन्त्री राउत

File : photo

जनकपुरधाम, माघ २१ गते । विकास निर्माणमा स्थानीय तहको कुनै भूमिका नरहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दाबी गरेका छन ।

बुधवार प्रदेश सभाको आयोजित तेश्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने १५ वर्षसम्म जनप्रतिनिधि विहिन पश्चात बनेको स्थानीय तहका प्रदेश भित्र कुनै विकासको काम गर्न नसकेको छैन ।

गाउँ नगर जहाँपनि जानुस जति पनि सडकको पीसीसी ढलान, मठ मन्दिर, विद्यालयको विकास निर्माण तथा पोखरी सौन्दर्यकरण लगायतका जति पनि काम छ त्यो या त प्रदेश सांसद वा प्रदेश सरकारले बनाएको देख्न पाउनु हुनेछ उनले भने ।

त्यति मात्रै होइन प्रदेश भित्रका प्रायः जसो कालेपत्रे सडक र पुल पुलेसा प्रदेश सरकारले बनाएको छ । संघीय सरकार र स्थानीय तहको भूमिका निरिह देखिएको आरोप लगाउंदै हामी जतिपनि विकासको काम गर्दा आरोप खेप्नु परिरहेको भने ।

प्रदेश सरकारले गएको तीन वर्षमा कानून निर्माण देखि विकास निर्माणमा ठूलो फड्को मारेको दाबी गर्दै उनले आउंदो १५ वर्षसम्मका लागि कामहरु आफ्नो कार्यकालमा सम्पन्न गरिसक्ने बताए ।
राजनीतिक प्रसंगको चर्चा गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै भने कुनै एक सन्की व्यक्तिको सन्कपनाको कारण मुलुक र संविधानलाई हामी समाप्त हुने दिनेवाला छैनौं ।

हजारौ जनताको बलिदानी र मधेश आन्दोलन सहित विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संविधानको जगमा बनेको संघीयतालाई एक सन्की व्यक्तिले समाप्त पार्नमा लागेको छ । तर हामी लोकतान्त्रिक शक्ति मुलुक संघीयतालाई जोगाउन संघर्ष जारी राख्ने छौं ।

केही राजनीतिक दलपनि चुनावको अवसरमा छन, आँप झरेपछि खाउँला जस्तै तर त्यो तिनको दिवास्वपन हो कुनै जरुरी छैन सबै सीट तिनलाई भेटनेछ । मुख्यमन्त्री राउतले लोकतान्त्रिक शक्तिहरु एकजुट भए एक घण्टामै त्यस्ता सन्की व्यक्तिलाई उखालेर फ्याक्ने छौ ।

सभामुख सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियार, उपसभामुख उपमा देव र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७७ माघ २१, बुधबार १८:४७
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ माघ २१, बुधबार १८:४७
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ माघ २१, बुधबार १८:४७
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ माघ २१, बुधबार १८:४७
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ माघ २१, बुधबार १८:४७
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ माघ २१, बुधबार १८:४७

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव