Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश विरोधी भन्नेलाई विकास गरेर देखाउन प्रम ओलीको चुनौती


मधेश विरोधी भन्नेलाई विकास गरेर देखाउन प्रम ओलीको चुनौती

जनकपुरधाम, माघ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश विरोधी भन्नेहरुलाई विकास गरेर देखाउन चुनौती दिएका छन ।

सोमवार धनुषाको ढल्केवरमा आयोजित सवस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने आफूलाई केही कथित व्यक्तिहरुले मधेश विरोधी भन्ने गरेका छन । तर यहाँ ढल कसले बनाउने सडक कसले बनाउने त्यो मै नै हो ।

मधेश विरोधी भन्नेहरुले पनि सत्तामा बसेका थिए के गरे त उनीहरु, ढल, सडक, सिचाई, कृषि लगायतको विकासमा मेरै पालमा फड्को मारेको दाबी गर्दै उनले आफूलाई नै मधेश विरोधी भन्ने गर्छन । तर जे भएपनि आफू मधेश विकासको संकल्प लिएर अघि बढेको छु कसैले रोक्न सक्दैन ।

प्रधानमन्त्री ओलीले मधेश केन्द्रित नेताहरुलाई चुनौती दिदैं भने के यहाँका नेताहरु दलित समुदायका डोम हलखोर र अतिविपन्न पिछिडिएका समुदायका बच्चालाई काँखमा लिएर हिड्न सक्छ, सक्दैन अब भनौ मधेश विरोधी को म कि मधेशी विरोधी भन्नेहरु । उनले भने मलाई मधेश बिरोधी भन्नेहरुलाई मधेशमा जति विकासको काम मैले गरेको छु, मधेशमा तिनीहरुकै सरकार छ विकास गरेर देखाओस । मुखले खोक्रा नारा दिएर हुँदैन काम गरेर देखाउनुस अनि मधेश प्रेमी आफूलाई भन्नुस ।

आफूलाई मधेश विरोधी भन्नेहरु मधेसका सडकहरु अस्त व्यस्त थिए, ढल नरहेको बेला कसले निर्माण गर्न रोक्या थियो, तर आफू प्रधानमन्त्री बनेपछि हेर्नुस चौतर्फी विकास भएका छन र विकासका सम्भावनाहरुको पहिचान भएको छ । अबको आउंदो केही वर्षमै मधेश मात्र होइन पहाड र हिमाल सहित पुरै मुलुक नै विकासको ठूलो फड्को मार्नेछ ।

मधेशको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिंचाई सुविधा पुर्याउनका लागि कोशीको पानी तराई झादैँछौँ । उनले भने ‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ ।’

कोशी नदीमा ड्याम निर्माण भएपछि मधेशका किसानलाई सिचाईको समस्या समाधान हुनेछ । खेत खेतमा पानीको पहुँच पुगेपछि राम्रो उब्जनी भएपछि अनाजका लागि हामी अरु देशमा निर्भर हुनेछैनौ, पहिला जस्तै यहाँबाट अनाज निर्यात गर्न सक्छौं उनले भने ।

साथै प्रधानमन्त्री ओलीले बजारमा पाइने जुस किनेर नखान्न जनतालाई सुझाव दिदै भने विदेशमा आयातित जुस नखानुस त्यसमा केमिकल सहितको फ्लेवरयुक्त हुन्छ त्यसले हाम्रो शरीरमा क्षति पुरयाउँछ ।

बरु आफ्नै खेतबारीमा आम, लिची लगायतको बोट विरुवा विरुवा लगाउ, चाहेको बेला जुस के आँप नै तोडेर खाउँ, त्यो शुद्ध पनि हुन्छ शरीरमा फाइदा पनि पुरयाउँछ र बेचेर राम्रो आम्दानी पनि गर्न सकिन्छ भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १९, सोमबार १७:५१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १९, सोमबार १७:५१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १९, सोमबार १७:५१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १९, सोमबार १७:५१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १९, सोमबार १७:५१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १९, सोमबार १७:५१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव