Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अन्ततः भागबण्डापछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए औपचारिकता


अन्ततः भागबण्डापछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए औपचारिकता

जनकपुरधाम, माघ १८ गते । महिनौदेखि थन्किएका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्ततः सत्तारुढ दलबीच भागबण्डा मिलेपछि औपचारिकता पाएका छन ।

उपकुलपति पदका लागि मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहबीचको विवाद पार्टीगत रुपमा दुई/दुई वटा पद लिने आन्तरिक सहमति पश्चात आइतवार पदाधिकारी चयनपछि प्रतिष्ठानले पुर्णता पाएको हो ।

प्रतिष्ठानको ऐन पारित भएको करीब चार महिनापछि प्रदेश सरकारले पदाधिकारी चयनको टुंगोे लगाएको छ । मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहबीच आ आफ्ना मान्छेलाई पदाधिकारीमा राख्ने विवादले गर्दा प्रतिष्ठान गठन भएपनि पदाधिकारी चयन हुन सकेको थिएन ।

कुलपति स्वयं मुख्यमन्त्री नै परेपछि थप एक सदस्य तात्कालिन समाजवादी पार्टी र राजपाले उपकुलपति सहित एक सदस्य पाउने भागबण्डा पश्चात पदाधिकारी चयन टुङ्गो लागेको हो । मुख्यमन्त्री राउत सपाबाट हुन ।

प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह, रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह लाई चयन गरिएको छ । नवनियुक्त पदाधिकारीहरुलाई मुख्यमन्त्री राउतले आफ्नो निवासमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पद दिएका छन ।

श्रोतका अनुसार राजपाबाट समाजिक विकास मन्त्री साहका निकट डा. रामकेवल साह उपकुलपति, पार्टी नेता राजेन्द्र महतोको कोटाबाट रेक्टरमा डा. अंकुर साह र सपाबाट मुख्यमन्त्री राउत निकट मानिएका डा. विनोद यादव रजिष्ट्रारमा चयन भएका हुन ।

यसअघि मुख्मयन्त्री राउतले डा. विनोदलाई उपकुलपतिमा चयन गर्नुपर्ने अडान लिएका थिए । तर पार्टीगत रुपमा भागबण्डा मिलेपछि विवाद समाधान भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो ।

सो नियुक्ति हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

सत्तारुद्ध तात्कालिन राजपा र सपाबीच भागबण्डा नमिलेको कारण निती तथा योजना आयोगमा सदस्य चयन हुन सकेको छैन । हुनत सपा कोटाबाट डा. भोगेन्द्र झा उपाध्यक्षमा चयन भइसकेको छ, तर सदस्यमा विवाद कायमै रहेको छ ।

संचार सँग सम्बन्धित मिडिया काउन्सील, प्राद्यिकरण र चलचित्र बोर्ड समेतमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीबीच विवादको कारण चयन हुन सकेको छैन ।
मुख्यमन्त्रीले आफ्ना नजिकका मान्छेलाई राख्नुपर्ने अडान नछाडेपछि अन्ततः मन्त्री ज्ञानेन्द्र यादवले अध्यक्ष चयनका लागि विज्ञापन नै प्रकाशन गरेका छन ।

प्रतिष्पर्धाबाट चयन गरिने भनिएको सो काउन्सीलमा ११, प्राद्यिकरणमा ७ र चलचित्र बोर्डमा २ जनाले आवेदन दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ माघ १८, आईतवार २१:०३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ माघ १८, आईतवार २१:०३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ माघ १८, आईतवार २१:०३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ माघ १८, आईतवार २१:०३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ माघ १८, आईतवार २१:०३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ माघ १८, आईतवार २१:०३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव