Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीय तहको लापरवाहीले पोषण कार्यक्रम निष्प्रभावी


स्थानीय तहको लापरवाहीले पोषण कार्यक्रम निष्प्रभावी

जनकपुरधाम, माघ १६ गते । बजेट भएपनि अधिकांश स्थानीय तहको लापरवाहीका कारण पोषण कार्यक्रमलाई प्रभावकारी हुन नसकेको जनाइएको छ ।

शुक्रवार सिसानद्वारा आयोजित संचारकर्मीहरुसंको अन्तरक्रिया पोषण कार्याक्रमलाई प्रभावकारी बनाउन संघ सरकारद्वारा प्रत्येक स्थानीय तहलाई ३० देखि ३५ लाख रुपैयासम्म अनुदान दिइने गरिएको छ तर प्रदेश २ का अधिकांश स्थानीय तहले कार्यक्रम नै संचालन गर्न नसक्दा बजेट फ्रिज हुने गरेको बताइयो ।

कार्यक्रममा बहुक्षेत्रिय पोषण योजना प्रदेश २ का हेमन्त झाले कार्यक्रम बारे जानकारी दिदैं भने कुनैपनि बालबालिका कुपोषित नहोस उद्देश्यका साथ सरकारले स्थानीय तहलाई लाखौ रुपैया पठाउने गरेको छ तर अधिकांश स्थानीय तहले कार्यक्रम नै संचालन गर्न नसकेको र रकम खर्च नसकेको अनुगमनमा देखिएको छ ।

उनले भने महिला तथा बालबालिकाको विकास तथा पोषित बनाउन पैसाको कमी छैन तर स्थानीय तहहरुले मात्र सडक र नाला लगायतका विकास निर्माणमा ध्यान पुरयाएको कारण पैसा हुँदाहुदै बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

झाले भने केन्द्र सरकारले दिएको बजेटमा प्रदेश सरकार र स्थानीय तहले समेत थप बजेटको व्यवस्था गरिदिएकोमा पोषण कार्यक्रम अझै प्रभावित हुन सक्नेछ । तर त्यसका लागि काम गर्ने मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ ।

यसका साथै झाले बालबालिकालाई कुपोषणबाट जोगाउन सरकारकै भर नपरी आम जनता स्वयंले आफ्नो व्यवहारमा समेत परिवर्तन ल्याउन जरुरी रहेको बताउंदै पैसा नलाग्ने समय समयमा साबून पानीले हात धुने, आमाले शिशुलाई स्तनपान गराउनुपर्ने, हरियो सागसब्जी बढी खाने र सरसफाई लगायत कुरामा सबैले ध्यान पुरयाउन जरुरी छ भने ।

पोषण क्षेत्रमा लगानी नभए देशकै ग्राहस्थ उत्पादनमा कमी आउने जानकारी दिदै पोषणमा लगानी गरिए १६ गुणा बढी प्रतिफल हाशिल गर्न सकिने बताए । एक तथ्यांकका अनुसार कुपोषणका कारण कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशतले कमी आउने जानकारी समेत उनले दिए ।

कार्यक्रममा सिसानकी सुधा कर्णले संस्था काम बारे जानकारी दिदै भनिन देशको सर्वांगिन विकासका लागि मातृ मृत्यु दर तथा शिशु मृत्यु दर कमी ल्याउन र बालबालिकालाई कुपोषित हुनबाट जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्ण कार्यान्वयनमा ल्याउन जरुरी रहेको छ ।

सिसानले बहुक्षेत्रिय पोषण योजनाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । सो संस्थाले खासगरी बालबालिकालाई कुपोषित हुनबाट जोगाउन सम्बन्धित निकायको सहकार्यमा कार्य गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ माघ १६, शुक्रबार १९:५६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ माघ १६, शुक्रबार १९:५६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ माघ १६, शुक्रबार १९:५६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ माघ १६, शुक्रबार १९:५६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ माघ १६, शुक्रबार १९:५६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ माघ १६, शुक्रबार १९:५६

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव