Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विद्यालयकाे जग्गा हड्पेकाे आफुमाथि लगाइएकाे आराेप निराधार : अध्यक्ष साह


विद्यालयकाे जग्गा हड्पेकाे आफुमाथि लगाइएकाे आराेप निराधार : अध्यक्ष साह


जनकपुरधाम, माघ १५ गते । आफुमाथि विद्यालयको जग्गा हड्पेको लगाइएकाे आरोप निराधार रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले दावी गरेका छन् ।

बिहिवार एक पत्रकार सम्मेलन आयाेजना गरी वडाध्यक्ष साहले वडामा रहेको रामजानकी आधारभूत विद्यालयको जग्गा हड्पेर जानकी पतञ्जली योग शिविरलाई जग्गा दिएको भन्ने केही गलत तत्वले आरोप बदनियतपूर्ण तरिकाले लगाएको आराेप निराधार र गलत रहेकाे बताए ।

वडा नम्बर ७ को विद्यालयसंग जग्गाको लालपूर्जा नै नरहेको अवस्थामा आफूले कसरी विद्यालयको जग्गा हड्पे प्रतिप्रश्न गर्दै उनले एलानी पर्ती जग्गा आफुले हाेइन समाजका भरभलादमीले समाजकै सेवाका लागि दिएकाे भने ।

उनले वडामा जानकी सरोवरको पूर्वी डील तथा पश्चिमी डीलमा रहेको २ बिघा १३ कठ्ठा ५ धुर एलानी जग्गामा समाजको सहमतिमै विद्यालय र २०७० सालमा योग शिविर राख्ने निर्णय भएको दावी गरे ।

उनले विद्यालय स्थापना भएको २५/३० वर्ष भई सकेको र त्यसकाे नाममा जग्गाका लागि प्रक्रिया जारी रहेकाे जानकारी वडाका समाजकै अगुवाहरुको बैठक बसेर २०७० साल चैत १५ गते योग शिविरका लागि पोखरीको पूर्वी डीलमा जग्गा उपलब्ध गराउने सहमति अनुरूप दिइएकाे बताए ।

वडाध्यक्ष साहले भने ‘न म विद्यालयको जग्गा हड्पेको छु, न योग शिविरको नै, त्यहाँ समाजकै भलाईका लागि यो शिविर संचालनमा ल्याएको हाेर र त्यहां उपमहानगरपालिकाकाे बजेटबाट शिविरका लागि छाउनी निर्माण गरिएका हाे ।

उनले अगाडी भने ‘ शिक्षा र स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ, मेरो वडामा एकै ठाउँमा शिक्षाका लागि विद्यालय र स्वास्थ्य दुरुस्त राख्नका लागि योग शिविर एकै ठाउँमा हुनु खुशीको विषय हो ।

गैरकानूनी रुपमा आफू विद्यालयको अध्यक्ष रहेको आरोप समेत तर्कसंग नरहेको भन्दै वडाध्यक्ष साहले उपमहानगरपपालिकाको बोर्ड बैठकबाटै निर्णय भएर आफू विद्यालयको अध्यक्ष बनेको हुं दाबी समेत गरे ।

वडाध्यक्ष साहले आफूले त्यहाँ रहेको विद्यालय, पोखरी, योग शिविरको सौन्दर्यीकरण तथा संरक्षणका लागि काम गर्दै आएको छु न कि जग्गा हड्पन भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ माघ १५, बिहीबार २१:४१
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ माघ १५, बिहीबार २१:४१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ माघ १५, बिहीबार २१:४१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ माघ १५, बिहीबार २१:४१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ माघ १५, बिहीबार २१:४१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ माघ १५, बिहीबार २१:४१

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव