Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाले विवाह पञ्चमी प्रभावित, भारतबाट आएन श्रद्धालु र जन्ती


कोरोनाले विवाह पञ्चमी प्रभावित, भारतबाट आएन श्रद्धालु र जन्ती

जनकपुरधाम, मंसिर ४ गते । प्रत्येक वर्ष लाखौको सहभागितामा हर्षोल्लासका साथ मनाइने विवाह पञ्चमी महोत्सव पनि कोरोनाको प्रभावित भएको छ ।

कोरोनाको त्रासले सीमानाका बन्द भएको कारण विवाह पञ्चमीमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आएको छैन भने श्रद्धालु भक्तजन तथा साधु सन्त समेत आउन सकेको छैन ।

अन्य वर्षको तुलनामा २० प्रतिशत मात्र महोत्सवमा सहभागिता देखिएको छ भने वैवाहिक सम्पूर्ण विधि औपचारिकतामा मात्र समिति गरिएको छ । भगवान श्रीरामको अभिभावकको भूमिका अयोध्याबाट आएका साधु सन्तहरुले गर्दै आएकोमा कोरोनाले उनीहरुको अनुपस्थितिमा स्थानीय राम मन्दिरका महन्थ सहितका साधु सन्तले निर्वाह गरेका छन ।

वैवाहिक कार्यक्रम अन्तर्गत मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको विवाहका लागि जनकपुरधाममा प्रत्येक वर्ष झै यसवर्ष पनि स्वयंवर सम्पन्न भएको छ भने राति विवाह सम्पन्न हुनेछ ।

त्रेतायुगमा भगवान श्रीराम जानकी बीच विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा विवाह महोत्सव मनाइदै आएको छ । वैवाहिक कार्यक्रम अन्तर्गत त्रेतायुगमा गरिएका सीता स्वयंवर झै रंगभूमि मैदान प्रत्येक वर्ष झै यसवर्ष पनि स्वयंवर कार्यक्रम आयोजना गरिएको छ ।

भगवान श्रीराम र माता जानकीको डोला बाजागाजा सहित विशेष सुरक्षाका साथ नगर परिक्रमा गराउंदै रंगभूमि मैदानमा पुगेर स्वयंवर विधि कार्यक्रम सम्पन्न गरिएको छ । सो स्वयंवर कार्यक्रम अन्तर्गत रंगभूमि मैदानमा रामजानकी दुवैको डोलालाई एक अर्काबीच मिलान र दुवै पक्षका अभिभावकबीच सम्धी मिलान गरिएको छ ।

सम्धी मिलानमा अयोध्याबाट जन्ती आउन नसक्दा भगवान श्रीरामको अभिभावकको भूमिका राम मन्दिरका महन्थ रामगिरी बाबा र माता सीताको अभिभावकको भूमिका प्रत्येक वर्ष झै यसवर्ष पनि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गरेका छन ।

स्वयंवर कार्यक्रम पश्चात आज राति नै मिथिला संस्कृतिको विधि अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिनेछ । विवाहका लागि जानकी मन्दिरको प्रांगणमा आकर्षक मडवा सहितका मण्डप बनाइएको छ ।

वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सिताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्ने छन् । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुल्ही झैं श्रृङगारिएको छ ।

जनकपुरधाममा सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाइदै आएकोमा विवाह सम्पन्न पश्चात भोली शनिवार रामकलेवा सहित जन्तीको विदाई गरी विवाह पञ्चमी सम्पन्न हुनेछ । यसअघि नगर दर्शन, फुलबारी लिला, धनुष यज्ञ, तिलकोत्सव र मटकोर लगायतका विधि सम्पन्न भइसकेको छ ।

अन्य वर्ष विवाह पञ्चमी महोत्सव शुरु हुन एक साता अगावै नेपाल तथा भारतका श्रद्धालु भक्तजन तथा साधु सन्तहरु आउने गथ्र्यो । विवाह पञ्चमीका लाखाको संख्यामा भीड हुने गथ्र्यो । तर यसवर्ष खासै चहल पहल देखिएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ पुष ४, शनिबार १८:२१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ पुष ४, शनिबार १८:२१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ पुष ४, शनिबार १८:२१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ पुष ४, शनिबार १८:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ पुष ४, शनिबार १८:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ पुष ४, शनिबार १८:२१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव