Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुखियापट्टीका शिक्षक र स्वास्थ्यकमीको वैशाखदेखि तबल बाँकी


मुखियापट्टीका शिक्षक र स्वास्थ्यकमीको वैशाखदेखि तबल बाँकी

जनकपुरधाम, कात्तिक २० गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बजेट पारित हुन नसक्दा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरु महिनौदेखि तलब बाँकी रहेको छ ।

प्राप्त जानकारी अनुुसार सो गाउँपालिकामा प्रावि तथा मावि गरी ११ वटा विद्यालयमा कार्यरत शिक्षक र ४ वटा स्वास्थ्य संस्था (हेल्थ पोष्ट) मा कार्यरत स्वास्थ्यकर्मीहरुको तलब बाँकी रहेको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार आर्थिक वर्ष २०७६-०७७ को जेठ महिनादेखि सीएमए, अहेव र एचए गरी ३५ जना स्वास्थ्यकर्मीको तलब, दशैं पेश्की र क्वारेन्टाईनमा खटेको जोखिम भत्ता पाउन सकेको छैन ।

त्यस्तै शिक्षकतर्फ प्रावि तहका १० वटा विद्यालयका शिक्षकहरुको असार र एकवटा मावि तहका शिक्षकहरुको वैशाख महिनादेखि नै तलब बाँकी रहेको छ । मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकास तर्फ ८२ र कर्मचारी १२ जनाको तलब पाउन सकेका छैनन ।

स्वास्थ्यकर्मी र शिक्षकहरुले बक्यौता तलबको मांग गर्दै पछिल्लो साता जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन । तर कुनै चासो नलिइएपछि आन्दोलनमा जाने तिनीहरु तयारी गरेका छन ।

लोकपुकारसँग कुरा गर्दै स्वास्थ्यकर्मी जयकुमार यादवले भने हामीले पटक पटक बक्यौता तलब माँग गर्दै आएका छौं तर प्रमुख प्रशासकीय अधिकृतले आफूलाई गाउँपालिका अध्यक्षले अख्तियारी नदिएको कारण भुक्तानी गर्न नमिल्ने भनी आलटाल टार्दै आएको हो ।

उनले भने दशैं जस्ता पर्वमा समेत तलब, दशैं पेश्की र जोखिम भत्ता नदिंदा निकै अप्ठ्यारो भएकोले चाडपर्व कसरी मनाउने सताएको छ । बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझायौं तर कुनै चासो लिइएन ।

श्रोतका अनुसार शिक्षक र स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले पटक पटक ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिकाको कार्यालय समेत आउन छाडेको छ ।

शिक्षक र स्वास्थ्यकर्मीको तलब भुक्तानी गर्न सकिएन भने जिज्ञासामा तलब बक्यौता रहेको स्वीकार गर्दै प्रमुख प्रशासकीय अधिकृत सुशोध कुमार ठाकुरले भने बजेट कार्यक्रम तयार हुन नसकेको र अख्तियारी आफ्नो आउन नसक्दा तलब बाँकी रहन गएको हो ।

बजेट कार्यक्रम किन बनाउन नसकिएको बारे उनले भने बजेट जनप्रतिनिधिहरुले बनाउने, गाउँ सभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नसक्दा गाउँ सभा सम्पन्न भएपनि बजेट आउन नसक्दा समस्या उत्पन्न भएको हो ।

उता अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतोलाई पटक पटक फोन गर्दा पनि मोबाइल रिसिभ नगर्दा कहिलेसम्म बजेट कार्यक्रम तयार पारी पारित गराउने हो भन्ने कुरा यकिन हुन सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७७ मंसिर २८, आईतवार ११:३९
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ मंसिर २८, आईतवार ११:३९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ मंसिर २८, आईतवार ११:३९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ मंसिर २८, आईतवार ११:३९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ मंसिर २८, आईतवार ११:३९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ मंसिर २८, आईतवार ११:३९

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव