Thursday, February 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुशान्त आत्महत्या मुद्दामा हिरासतमा रहेकी अभिनेत्री रिया रिहा


सुशान्त आत्महत्या मुद्दामा हिरासतमा रहेकी अभिनेत्री रिया रिहा

एजेन्सी/नयाँदिल्ली, असोज २१ गते । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या मुद्दामा हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती जमानतमा छुटेकी छिन् ।

सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई मुम्बईको उच्च अदालतले जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपी उनका भाई सौविक चक्रवर्ती भने अझै हिरासतमा छन् । उनको जमानत अदालतले अस्वीकार गरेको हो । सीआईबीले सुशान्तको मृत्युको घटनाबारे अनुसन्धान गर्दै जाँदा त्यहाँ लागूपदार्थको धन्दाको विषयहरु खुल्न थालेपछि भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले रियासहित उनका भाईलाई हिरासतमा लिएको थियो ।

रियाको च्याटबाट सुशान्तले ड्रग्स लिने गरेको र रियाले लागुपदार्थ ओसार पसार गर्ने गरेको पाइएको थियो । यस कार्यमा रियाका भाई पनि संलग्न भएको बताइएको छ ।
एनसीबीले दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरजस्ता चर्चित कलाकारलाई सुशान्त र लागुपदार्थको बारेमा सोधपुछ गरेको थियो ।

रिया जमानतमा छुटेपनि उनलाई अदालतले केही सर्तहरु प्रस्तुत गरेको छ । शर्त अनुसार रिया अदालतको आदेश बिना देश बाहिर जान पाउने छैनन् ।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश सावन्तलाई पछि जमानतमा छाडेको बताइएको छ । तर ड्रग डिलर भनिएका अब्दुल परिहाकलाई भने जमानतमा छाड्न अस्वीकार गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु
Blast News

दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु

२०७७ आश्विन २१, बुधबार १३:५८
ठगी आरोपमा दुई जना पक्राउ
Blast News

ठगी आरोपमा दुई जना पक्राउ

२०७७ आश्विन २१, बुधबार १३:५८
मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०७७ आश्विन २१, बुधबार १३:५८
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०७७ आश्विन २१, बुधबार १३:५८
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०७७ आश्विन २१, बुधबार १३:५८
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०७७ आश्विन २१, बुधबार १३:५८

ताजा खबर

दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु

दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु

ठगी आरोपमा दुई जना पक्राउ

ठगी आरोपमा दुई जना पक्राउ

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव