Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गाँधी जयन्तीमा भारतले नेपाललाई दिए ४१ एम्बुलेन्स र ६ बस उपहार


गाँधी जयन्तीमा भारतले नेपाललाई दिए ४१ एम्बुलेन्स र ६ बस उपहार

जनकपुरधाम, असोज १६ गते । गाँधी जयन्तीको अवसरमा भारत सरकारले नेपालका नाफारहित विभिन्न सरकारी तथा गैर सरकारी संस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ ।

भारत सरकारले स्वतन्त्रताको दिवसको अवसरमा प्रत्येक वर्ष नेपालका विभिन्न विद्यालयलाई बस सरकारी र गैरसकारी संस्थालाई एम्बुलेन्स प्रदान गर्दै आएको छ । सोही अनुरुप घोषणा गरिएका एम्बुलेन्स र बस गाँधी जयन्तीको अवसरमा प्रदान गरिएको हो ।

१५१ औँ गान्धी जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत एच.इ. विनय मोहन क्वात्रले दूतावास परिसरमा रहेको गाँधीको प्रतिमामा फुलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष झै यसवर्ष पनि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले एम्बुलेन्स र बस प्रदान गरियो ।

भारत सरकारले नेपाल स्थित दूतावास मार्फत सन् १९९४ देखि दुर्गम सहित देशका ३० वटा जिल्लामा एम्बुलेन्स र स्कूल बस प्रदान गर्दै आएको हो । दूतावासले पहिलो पटक यस वर्ष नेपाल सरकारको निर्देशन अनुसार एम्बुलेन्सको तीन बिभिन्न कोटी, उन्नत जीवन समर्थन कोटी, आधारभूत जीवन समर्थन र साझा जीवन समर्थन एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ ।

एडभान्स लाइफ सपोर्ट श्रेणी एम्बुलेन्समा ट्राभल भेन्टिलेटर, ईसीजी र अक्सिजन मोनिटर, स्वचालित बाह्य डिफिब्रिलेटर, नेबुलाइजर सेट, बीपी उपकरण, स्टेथोस्कोप, अम्बु ब्याग, विभिन्न ट्युब र क्याथेटर, ह्विल चेयर र स्ट्रेचर, रेडियो संचार उपकरण र फोरजी जस्ता उपकरणहरू समावेश गरिएको छ ।

भारतीय दूतावासले नेपालको शैक्षिक क्षेत्रमा सहयोग पुरयाउने उद्देश्यले हालसम्म देशभरिमा १ सय ६० वटा स्कूल बस उपाहार स्वरुप प्रदान गरिसकेको छ ।

भारत सरकारले नेपालको स्वास्थ्य सेवाहरू, विशेष गरी आपतकालीन चिकित्सा सेवाहरूको सुदृढीकरणका लागि नेपालको प्रयासलाई निरन्तर समर्थन पु¥याइरहेको छ र विद्यार्थीहरूलाई उनीहरूको सिकाउने ठाउँमा सजीलो शारीरिक पहुँचको सुविधा प्रदान गर्दै जाने दूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन १६, शुक्रबार १२:४०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन १६, शुक्रबार १२:४०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन १६, शुक्रबार १२:४०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन १६, शुक्रबार १२:४०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन १६, शुक्रबार १२:४०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन १६, शुक्रबार १२:४०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव