Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ संक्रमितको संख्या बढदै, संख्या साढे ५ हजार नाघ्यो


सप्तरी प्रशासन कार्यालयका अधिकृत सहित ७ जनामा कोरोना

जनकपुरधाम, असोज ११ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ९० जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक रिपोर्ट अनुसार आइतवार संक्रमित हुनेहरुमा ५ महिला र ८५ पुरुष रहेका छन् । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ३ सय ९३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।

प्रदेशको सिरहामा ४८, पर्सामा १५, धनुषामा १३, सप्तरीमा ६, बारामा ३, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा १ र जिल्ला खुल्न नसकेका १ जना संक्रमित भएका छन् । प्रदेशमा आईतबारसम्म ११ हजार २ सय ८९ पुरुष र २ हजार १ सय ४ महिला गरि जम्मा १३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा आईतबार ९० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा आईतबारसम्म सप्तरीमा १७ हजार ६ सय ५०, सिरहामा १० हजार १ सय ४२, धनुषामा १३ हजार ६ सय ६७, महोत्तरीमा ७ हजार ४ सय ३, सर्लाहीमा १३ हजार १ सय ७७, रौतहटमा २२ हजार ६ सय ६३, बारामा ११ हजार ३ सय ४० र पर्सामा २४ हजार ८ सय ९९ गरि जम्मा १ लाख २० हजार ९ सय ४१ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार ३ सय ९३ जना संक्रमित भएका छन् भने १ लाख ४ हजार २ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ६ सय १२, सिरहामा १ सय २०, धनुषामा ४ सय १, महोत्तरीमा ६ सय ८, सर्लाहीमा १ सय ५०, रौतहटमा ३ सय १२, बारामा ५ सय ३५ र पर्सामा ५ सय १७ गरि कुल ३ हजार २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ७८, सिरहामा ७५, धनुषामा ५०, महोत्तरीमा १ सय ४ र रौतहटमा १ सय २२ गरि ४ सय २९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा ५ हजार ५ सय १७ संक्रमित मध्ये सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ५ सय ४५ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ९ सय १४, सर्लाहीमा १ हजार ९ सय २, रौतहटमा १ हजार ९ सय २, महोत्तरीमा १ हजार ४ सय २२, बारामा १ हजार २ सय ५८, सप्तरीमा १ हजार २ सय २५ र सिरहामा १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म २० महिला र १ सय ७ पुरुष गरि १ सय २७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४३, बारामा १८, धनुषामा १५, सप्तरीमा १४, महोत्तरीमा १३, सिरहामा १२, रौतहटमा ६, सर्लाहीमा ५ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ आश्विन ११, आईतवार १८:५२
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ आश्विन ११, आईतवार १८:५२
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ आश्विन ११, आईतवार १८:५२
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ आश्विन ११, आईतवार १८:५२
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ आश्विन ११, आईतवार १८:५२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ आश्विन ११, आईतवार १८:५२

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव