Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भेन्टीलेटरलाई फैशन भन्ने मन्त्रीकै छोरालाई पर्यो भेन्टीलेटरको आवश्यकता


भेन्टीलेटरलाई फैशन भन्ने मन्त्रीकै छोरालाई पर्यो भेन्टीलेटरको आवश्यकता

जनकपुरधाम, असोज ७ गते । केही दिनअघि कोरोना संक्रमण उपचारमा अत्यावश्यक रहेका भेन्टीलेटरलाई फैशन भनेका प्रदेश २ का एक मन्त्रीका छोरालाई नै आज भेन्टीलेटरको आवश्यकता पर्न गएको छ ।

सर्लाहीमा आयोजित चिकित्सकहरुसँगको भेटघाट कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले अहिले त भेन्टीलेटर फैशन नै भइसकेको जसले पनि भेन्टीलेटर भन्दै आएको छ । कोरोनामा आयुर्वेदको आवश्यकता न कि भेन्टीलेटर भन्ने अभिव्यक्ति दिएका थिए ।

तर संयोगवश उनकै छोरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साह कोरोना संक्रमित भई भेन्टीलेटरको आवश्यकता पर्न गएको छ ।

प्राप्त जानकारी कोरोना पोजेटिभ रिपोर्ट आएका मेयर साहलाई कोरोना संक्रमण लक्षण देखिएपछि उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक कोभिड १९ अस्पतालमा उपचारका लागि मंगलवार भर्ना गरियो । ज्वरो र श्वाँस प्रश्वासमा समस्या देखिएक मेयर साहलाई निमोनिया समेत भएपछि भेन्टीलेटरको आवश्यकता पर्न गएको कारण थप उपचारका लागि काठमाडौ रेफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मंगलबार गरिएको परीक्षणमा मेयर साह र उनका सवारी चालक समेतमा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पताल जनकपुरका फोकल पर्सन डा.रामदेव चौधरीले जानकारी दिदै भने कोरोना संक्रमित मेयर साहमा निमोनियाको लक्षण देखिएको र भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता परेकोले थप उपचारका लागि उनलाई काठमाण्डौस्थित ह्याम्स अस्पताल रेफर गरिएको हो ।

यो समाचार लेख्दासम्म मन्त्रीका छोरा मेयर साहलाई काठमाडौ लगिएको थिएन । बुधवार साँझसम्म एम्बुलेन्सबाट लगिने बुझिएको छ । सप्तरीमा अहिलेसम्म १ हजार १ सय ७५ जना कोरोना संक्रमित भईसकेका छन् भने संक्रमणका कारण ११ जनाको मृत्यु समेत भईसकेको छ ।

मन्त्री साहले भेन्टीलेटरलाई फैशन भनेको अभिव्यक्ति

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७७ आश्विन ७, बुधबार १५:५६
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७७ आश्विन ७, बुधबार १५:५६
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७७ आश्विन ७, बुधबार १५:५६
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७७ आश्विन ७, बुधबार १५:५६
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७७ आश्विन ७, बुधबार १५:५६
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७७ आश्विन ७, बुधबार १५:५६

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव