Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कामै नगरेका प्रादेश २ लोक सेवाले बुझाए वार्षिक प्रतिवेदन


कामै नगरेका प्रादेश २ लोक सेवाले बुझाए वार्षिक प्रतिवेदन

जनकपुरधाम, असोज ६ गते । प्रदेश २ लोक सेवा आयोगको एक वर्ष कुनै कार्य नगर्दै सम्पन्न भएको छ ।

गत वर्ष भदौ २२ गते गठित प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा न त कुनै विज्ञापन प्रकाशन गरेको न कुनै भर्ना प्रक्रिया अघि बढाएको छ । सुविधा सम्पन्न कार्यालय भएपनि संवैधानिक कानूनको आभावमा पदाधिकारी तथा कर्मचारीहरु एक वर्ष बसेरै नै बिताएको छ ।

प्रदेश लोक सेवा आयोगबाट कहिलेदेखि निजामति सेवाका विभिन्न पदका लागि कहिले विज्ञापन प्रकाशन हुने टुंगो छैन । संघीय कानून परिमार्जन नहुंदै प्रदेश सरकारले हतार गठन गरेको प्रादेशिक लोक सेवा आयोग वर्तमान अवस्थामा कुनै कामै देखिएको छैन । लोक सेवा आयोगको प्रमुख कार्य निजामति सेवाका लागि प्राविधिक तथा अप्राविधिकतर्फ कर्मचारीका भर्नाका लागि विज्ञापन गर्ने र परीक्षा लिने तथा परिक्षाफल प्रकाशन गर्ने हो । तर हालसम्म पाठ्यक्रम मस्यौदा मात्र तयार पार्न सकेका छन ।

प्रदेश सरकारले हालसम्म कर्मचारी भर्ना कार्यविधि कानून तयार र कर्मचारी मांग नगरेको कारण आयोगले कुनै कार्य गर्न नसकेको आयोगका प्रवक्ता गंगेश झाले बताएका छन । उनले भने हामीले प्रदेश सरकारसँग कर्मचारी भर्नाको कार्यविधि तयार गरेर आवश्यकता आधारमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन पटक पटक मांग गर्दा पनि कुनै चासो नलिएको बताए ।

प्रवक्ताले झाले भने हामी काम गर्न तयार छौं तर प्रदेश सरकारकै कमी कमजोरीका कारण एक वर्ष बसेरै नै बिताउनु परेको हो । कहिलेदेखि आयोगबाट कर्मचारी भर्नाका लागि विज्ञापन गरिने भन्ने जिज्ञासामा उनले त्यो प्रदेश सरकारमाथि भरहेको भर रहेको बताए । प्रदेश सरकारले कर्मचारी आभाव रहेको भन्दै संघीय सरकार विरुद्ध आक्रोश पोख्दै आएपनि आफ्ना अधिकार प्रयोग गरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन सकेको छैन ।

जे भएपनि मंगलवार प्रदेश २ लोक सेवा आयोगले प्रदेश प्रमुख तिलक परियारलाई आर्थिक वर्ष २०७६/०७७ को वर्षभरि कार्यको प्रतिवेदन बुझाएका छन । प्रदेश लोक सेवा ऐन २०७६ को परिच्छेद १२, दफा ६६ को व्यवस्था बमोजिम वर्ष भरिएका गरिएका काम कारवाही सहितको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख परियारलाई वार्षिक प्रतिवेदन बुझाएका हुन ।

सो प्रतिवेदनमा आयोगको गठन र कार्यक्षेत्र, कार्य सम्पादनका आधारहरु, प्रशासनिक तथा वित्तिय स्थिति, परिक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रम, विज्ञापन र दरखास्त, परीक्षा र परिक्षण, अन्तरवार्ता र सिफारिस, सुरक्षा निकाय र संगठित संस्थाको पदपूर्ति, परामर्श र उजुरी, ध्यानाकर्षण र सुझाव शिर्षक १० परिच्छेदहरुमा प्रस्तुति समेटिएको छ ।

आयोगले प्रदेश सरकारबाट कुनैपनि दरबन्दी संरचना स्वीकृत नभएको अवस्थामा काजका ५ र करारका ६ जना कर्मचारीबाट कार्यालय सम्बन्धी कार्य सम्पादन गर्दै आएका छन । गत आर्थिक वर्षमा आयोगले २८ पटक बैठक, २३ वटा पाठ्यक्रमको मस्यौदा निर्माण, आयोगका पदाधिकारी, कर्मचारी एवं दक्ष र विज्ञले पालना गर्नुपर्ने आचार संहिता निर्माण, आयोगको नियमावली राजपत्रमा प्रकाशन र सूचना प्रवाहका लागि आयोगको अधिकारिक वेभसाइट निर्माण लगायतका कार्य सम्पन्न गरेका छन ।

त्यसैगरी आयोग बारे जानकारी एवं जागरुकता अभिवृद्धि गर्न आयोगको परिचय सहितको ब्रोसर प्रकाशन, दक्ष र विज्ञ र विज्ञको सूचीमा नाम समावेश गर्ने सूचना प्रकाशन एवं सो सम्बन्धी निवेदन कम्प्यूटर प्रविष्टि, सांगठनिक संरचना स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गरेको छ ।

प्रदेश सेवाका पदहरुका लागि आगामी दिनमा भर्ना तथा पदपूर्ति गर्न प्राविधिक तर्फ र अप्राविधिक तर्फका विभिन्न पदहरुमा आवश्यक विषय वस्तुको अध्ययन, विश्लेषण, पहिचान तथा सरोकारवाला विज्ञहरुसंग सहयोगमा पाठयक्रम मस्यौदा निर्माणका लागि छलफल सहितका कार्य आयोगले समेत सम्पन्न गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७७ आश्विन ८, बिहीबार ००:०६
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७७ आश्विन ८, बिहीबार ००:०६
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७७ आश्विन ८, बिहीबार ००:०६
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७७ आश्विन ८, बिहीबार ००:०६
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७७ आश्विन ८, बिहीबार ००:०६
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७७ आश्विन ८, बिहीबार ००:०६

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव