Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामका पोखरीहरु प्रदेश सरकारको उपेक्षाको शिकार


जनकपुरधाम, असोज ४ गते । ऐतिहासिक तथा धार्मिक रुपमा चिनिएका प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेका दर्जनौ पोखरी संरक्षणको आभावमा लोप हुँदै गएपनि प्रदेश सरकार मौन देखिएको छ ।

कुनै बेला को ५२ कुट्टी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका पोखरी तथा तालतलैया राजनीतिक विभेदको शिकार हुन पुगेको छ । प्रदेश सरकार गठन भएदेखि मन्त्रीहरुले भोटिंग राजनीतिकका लागि आ आफ्नो जिल्लालाई ग्राहयता दिएको कारण जनकपुरधामस्थित ऐतिहासिकता बोकेका पोखरीहरुलाई उपेक्षा गरिदै आएको छ ।

हुनत भूमाफियाहरूको संलग्नता र विभिन्न मन्दिरका महन्थहरूको व्यक्तिगत स्वार्थका कारण यहाँका अधिकांश ऐतिहासिक पोखरीहरु अतिक्रमणको चपेटा परी लोप भइसकेका छन । तर बाँकी रहेका पोखरीहरुको पनि संरक्षण तथा सौन्दर्यकरणमा प्रदेश सरकारले पनि उपेक्षा गरेको भन्ने कुरा चालु आर्थिक वर्षमा गरिएको बजेट विनियोजन प्रष्ट हुन्छ ।

यस शहर भित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवीयाही पोखरी, पापमोचनी सर, पयश्विनी सर जस्ता दर्जनौँ पोखरीहरूको अस्तित्व लोप भइसकेका छन् । लोप भइसकेका पोखरीको अस्तित्व बचाउन र अतिक्रमणमा भइरहेका पोखरीलाई बचाउन प्रदेश सरकारले कुनै ठोस योजना अघि बढाएको देखिदैन ।

हाल अस्तित्वमा रहेका केही पोखरीहरुको संघीय सरकारको योजना अन्तर्गत सौन्दर्यकरण गरियो तर अहिलेपनि अधिकांश पोखरी संरक्षणको पर्खाईमा छन ।

पछिल्लो वर्ष संघीय सरकारले जनकपुरधामका पोखरीहरूको सौन्दर्यीकरणका लागि २ सय करोड रुपैयाँ सहयोग दिएपनि हालसम्म जनकपुरधाम उपमहानगरपालिका जनप्रतिनिधिको कमीशन खेलको कारण सो योजना नै खेर गयो । त्यति मात्र होइन तीन वर्ष अगाडी जानकी मन्दिरसँगै तेलहा र मड़हा दूबै पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड रुपैया छुट्याइयो तर उपमहानगरपालिकाले काम गराउन सकेन ।

स्थानीय तह मात्रै होइन प्रदेश सरकारको उपेक्षाका शिकार समेत यहाँका पोखरीहरु परेका छन । अन्य वर्ष झैं यस वर्ष पनि प्रदेश सरकारले पोखरी तथा ताल तलैया संरक्षण एवं सौन्दर्यीकरणको नाममा बजेट विनियोजन गरेका छन् । तर, सो बजेटमा जनकपुर क्षेत्रका करिव ५ दर्जन पोखरी र ताल तलैया मध्ये मात्र ८ वटालाई ग्राह्यतामा राखि रकम छुट्टयाएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको रातो किताब अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तेलहा–मरहा पोखरी सौन्दर्यीकरणका लागि १ करोड ५० लाख, सिताकुण्डका लागि २५ लाख, धर्नोचानी पोखरीका लागि १० लाख, थुमौना पोखरी सौन्दर्यीकरणका लागि १० लाख र डेब्डिया भोईल सौन्दर्यीकरणका लागि ३० लाख रुपैयाँ छुट्टयाएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत गंगा सागर पोखरी सौन्दर्यीकरण तथा संरक्षणको नाममा ३० लाख, दुधमत्ती नदी सरसफाइ तथा संरक्षणका लागि २० लाख, अग्नीकुण्ड पोखरी सौन्दर्यीकरणका लागि १५ लाख रुपैयाँ छुट्टयाएको छ । तर, जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरण र संरक्षणका लागि प्रदेश सरकारले छुट्टयाएको रकम समेत सदुपयोग नहुने आशंका गरिएको छ ।

यसअघि संघीय सरकारको सहयोगमा जनकपुरधाम–७ स्थित महाराजसागर पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड ६१ लाख, वडा नम्बर–२० देवपुरा रूपैठास्थित नोचा पोखरी सौन्दर्यीकरणका लागि ३ करोड ५५ लाख रुपैयाँ छुट्टयाइएपनि पोखरीहरुको अवस्था जस्ताको त्यस्तै छ । तर पैसा कसको गोजीमा गयो त्यसको कुनै हरहिसाब नै छैन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव