Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना नियन्त्रणमा प्रदेश २ सरकार असफल : नेता यादव

जनकपुरधाम, भदौ २२ गते । प्रदेश २ का प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले कोरोना भाइरस महामारी नियन्त्रण गर्न असफल रहेको आरोप लगाएका छन ।

देशमै हटस्पटको रुपमा प्रदेश २ बन्दै गएपनि सरकार विरुद्ध प्रतिपक्षी दल मौन रहेको आरोप लाग्दै आएको बेला नेता यादवले आफूहरु मौन बसेको होइन समय समयमा सरकारलाई सचेत गराउंदै सुझाव दिदै आएका तर बहुमतको दम्भमा बेवास्ता गर्दै आएको भने ।

लोकपुकार सँग कुरा गर्दै उनले भने हरेक समयमा शुरुदेखि जनताको हितमा काम गर्न ध्यानाकर्षण गराउँदा समेत प्रदेश सरकार बहुमतको दम्भ अंधो भई निरीह बनेर बसेको छन ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि मुख्यमन्त्री लालबाबु राउतसँग भेटेरै पटक–पटक ठोस योजनाका साथ अघि बढ्न सुझाव दिएपनि हालसम्म कुनै वास्ता नगरेको आरोप लगाउंदै उनले भने ‘प्रतिपक्षीको हैसियतले हामीले भन्ने मात्रै हो गर्ने÷नगर्ने उहाँहरुमा भर पर्छ ।

परीक्षण बढ्न नसक्दा संक्रमणको दर कम हुन नसकेको भन्दै नेता यादवले पिसिआर मेसिनको संख्या थप्न सुझाव दिएपनि सरकारले झुटा आश्वासन र जनतालाई भुलाउने काम बाहेक अरु केही गर्न नसकेको गुनासो गरे ।

उनले भने ‘दुई साताअघि मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई भेटेर जाँचको दायरा बढाउन हामीले आग्रह गर्यौँ ,’ यादवले भने, ‘मुख्यमन्त्रीज्यूले सात दिनभित्र सबै जिल्लामा पिसिआर थपिने भन्नुभयो। अहिलेसम्म पिसिआर मेसिनको अत्तोपत्तो छैन ।’

कोरोना संक्रमणले उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाउनु परिरहे पनि सरकारले महामारीको पाँच महिनाको अवधिमा छुट्टै कोभिड अस्पताल व्यवस्था गर्न नसक्नु र भएका व्यवस्था पनि लथालिंग हुनु भएको दुर्भाग्यपूर्ण रहेको नेता यादवले भनाई छ ।

यथाशीघ्र परीक्षणको दायरा बढाउनुको विकल्प नरहेको भन्दै यादवले ‘मास ट्रेसिङ’ तर्फ ध्यान पु¥याउन सरकारलाई आग्रह गर्दै कोरोना रोकथामका साथै बन्दाबन्दीका कारण प्रभावित आमनागरिकको जीवनयापनतर्फ समेत सरकारले ठोस योजना तर्जुमा गर्न सुझाव दिएका छन ।

प्रदेश २ कोरोना भाइरस संक्रमणको अहिले ‘हटस्पट’ नै बनिसकेको छ । प्रदेशका विभिन्न जिल्ला गरी ११ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने सयभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव