Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पोखरी ठेक्का लगाएर पिपरा गाउँपालिकाले आम्दानी श्रोतको बाटो खोल्यो


जनकपुरधाम, भदौ २० गते । महोत्तरीको पिपरा गाउँपालिकाले आर्थिक उपार्जनका आन्तरिक श्रोत स्वरुप पोखरीहरु ठेक्का लगाउने कार्य शुरु गरेको छ ।

गाउँपालिका भित्र कुल ५७ वटा पोखरी मध्ये पहिलो चरणमा २९ वटा पोखरी लगाउने निर्णय गरेको छ । सो निर्णय बमोजिम शुक्रवार वडा नम्बर १, २, ३ र ४ स्थित १४ वटा पोखरी ठेक्का लगाइसकेको छ भने आइतवार बांकी रहेका वडा नम्बर ५, ६ र ७ का १५ वटा पोखरीको ठेक्का प्रक्रिया शुरु गर्ने भएको छ ।

पहिलो चरणमा ठेक्का लगाइएका पोखरीबाट वार्षिक करीब ५ करोड रुपैया आम्दानी हुने श्रोत सुनिश्चित भएको गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले बताएका छन ।

उनले भने शुक्रवार लगाइएको १४ वटा पोखरी ठेक्काबाट मात्रै करीब अढाई करोड रुपैया संकलन भएको छ भने आइतवार समेत सोही हाराहारीमा रकम संकलन हुन सक्ने अनुमान गरिएको छ । ५७ वटै पोखरी ठेक्का लागि सकेको अवस्थामा ७/८ करोड रुपैयासम्म गाउँपालिकाको आम्दानीको श्रोत हुने अनुमान गरिएको उनले बताए ।

लोकपुकारसँग कुरा गर्दै अध्यक्ष चौधरीले भने वर्षौदेखि ती पोखरीहरुको संरक्षण हुन नसकेको कारण जलकुम्भी लागेर पुरिने अवस्थामा थियो । ग्रामीण क्षेत्र भएको हुनाले स्थानीय ती पोखरीमा नुहाउने, बर्तनभाडा मांझने, लुगाकपडा धुने सहित चौपाया पशु नुहाउने र त्यसले पानी समेत खाने गरेको थियो ।

तर संरक्षण आभावमा पोखरीको पानी फोहर र जलकुम्भीले गर्दा स्थानीयवासी समेत समस्या भोग्नु परिरहेको थियो । तर अब ठेक्का लागिसकेपछि ठेकेदारले व्यवसायिक प्रयोजनका लागि पोखरी र त्यसको पानी समेत सफा गराउने भएकाले स्थानीयलाई समेत फाइदा हुनेछ ।

ठेक्का लागि सकेपछि स्थानीयलाई ती ठेकेदारले पोखरी प्रयोग गर्न दिन्छ भन्ने के ग्यारेन्टी भन्ने प्रसंगमा अध्यक्ष चौधरीले भने ठेक्काको शर्त नै छ ठेकेदारले जे प्रयोजन गरेपनि स्थानीयलाई प्रयोग गर्नमा कुनै अवरोध गर्ने छैन । उनले भने आफू राजनीति गर्ने व्यक्ति हो स्थानीयलाई समस्या भए भोलीका दिन आफूलाई पनि समस्या हुनेछ ।

कोरोना भाइरसको रोकथामका लागि जारी निषेधाज्ञा विपरित पोखरी ठेक्काका लागि डाक बढाबढका लागि भीड जम्मा गराएको भन्ने आरोपमा अध्यक्ष चौधरीले भने निषेधाज्ञा उल्लंघन नहुने गरी न्यून सहभागितामा पुर्ण व्यस्थित तरिका डाक बढाबढ कार्यक्रम आयोजना गरियो दाबी गर्दै विपक्षी दलले यस्तो आरोप लगाएको हुन सक्ने बताए ।

उनले भने स्थानीय तहको निर्वाचन अघि ती पोखरीहरु छाडा थियो, केहीले त कब्जा नै गरी प्रयोग गर्दै आएको थियो । तर आफू निर्वाचित भएपछि ती पोखरीहरु गाउँपालिकाले आफ्नो नियन्त्रणमा लिएपछि केही व्यक्तिलाई अपच समेत भएकोले गलत अपवाद फैलाएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७७ कार्तिक २४, सोमबार ०८:३९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७७ कार्तिक २४, सोमबार ०८:३९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७७ कार्तिक २४, सोमबार ०८:३९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ कार्तिक २४, सोमबार ०८:३९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक २४, सोमबार ०८:३९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक २४, सोमबार ०८:३९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव