Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्लोथ बैंकको पहलमा प्रादेशिक अस्पताललाई ३ वटा भेन्टिलेटर


जनकपुरधाम, भदौ ४ गते । क्लोथ बैंकको जनकपुरधामको पहलमा प्रादेशिक अस्पतालका लागि ३ वटा भेन्टिलेटर उपलब्ध गराइएको छ ।

काठमाडौ स्थित नेपाल भेन्टिलेटर सर्विस नामक संस्थाबाट कोरोना भाइरस (कोभिड १९) महामारीमा जनताको सेवाका लागि अभियान थालेका क्लोथ बैंकले सा भेन्टिलेटर बुझेका छन ।

प्रदेशमा भेन्टिलेटरको आभावमा बिरामीहरुको मृत्यु हुन थालेपछि होमआइशोलेनका अभियान थालेका क्लोथ बैंकले आफ्नो पहलमा प्रादेशिक अस्पतालका लागि भेन्टीलेटर व्यवस्था गरेका हुन । हुनत बैंकले ६ वटा भेन्टिलेटर मांग गरेको थियो । तर तत्कालका लागि ३ वटा मात्र उपलब्ध गराइएको छ ।

भेन्टिरलेटर ल्याउन काठमाडौ पुगेका टोली सदस्य तथा बैंकका अध्यक्ष राजिव झाले तत्काल तिनवटा भेन्टिरलेटर उपाय गरेर बुझेको तथा अन्यका लागि पनि पहल भइरहेको बताए । उनले भने प्रादेशिक अस्पतालमा दिनहुँ भेन्टिलेटर आभावमा मृत्यु भइरहेको घटनालाई निर्मूल पार्न क्लोथ बैंकले सेवा भावका लागि पहल थालेको हो ।

उनका अनुसार अस्पतालमा भेन्टिलेटरको स्थायी व्यवस्था नभएसम्मका लागि भेन्टिलेटर सर्विसबाट तत्कालका तीन महिनाका लागि भाडामा लिइएको हो । उक्त भाडा जिल्ला विपत व्यवस्थापन समितिले एक हजारको दरले तिर्नेछ ।

भेन्टिलेटर कोरोना भाइरस कोभिडका विरामीहरुका लागि प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको सदुपयोग हुन सके धेरै विरामीको ज्यान जोगिने होम आइसोलेशन समितिका सदस्य राजु चौधरीले बताए ।

बैंकका अध्यक्ष झा, अभियानको अक्सिजन व्यवस्थापन समितिका सदस्य राजु चौधरी तथा बैंकका शुभेच्छुक शिवशंकर साह हिराले संयुक्त रुपमा भेन्टिरलेटर बुझेका छन् ।

गरिव बिपन्नका लागि केही वर्षदेखि लुगाको जोहो गर्दै आएको क्लोथ बैंकले कोरोना महामारीमा संक्रमित लागि चलाएको होम आइसोलेशन अभियान सफल हुंदै गएको अवस्थामा अस्पतालको लागि भेन्टिलेटरको समेत व्यवस्थापन गर्नु प्रदेशवासीका लागि ठूलो राहत र बैंकका लािग सफलता हो ।

होम आइशोलेसनका बसेका संक्रमितहरुका लागि ५१ सदस्सीय चिकित्सक टोलीवाट चिकित्सकीय परामर्श धनुषा, महोत्तरी र सप्तरी लगायतका जिल्लामा दिदैं आइरहेको छ । यसका साथै होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई निशुल्क आक्सिजनको व्यवस्था समेत गर्दै आइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव