Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अस्पतालको चक्कर काट्दा काट्दै धनुषामा एकको मृत्यु, भोली पल्ट संक्रमण पुष्टि

कोरोनाको नाममा करोडौ खर्च तर छैन आईसीयू र भेन्टीलेटरको व्यवस्था


जनकपुरधाम, साउन ३० गते । उपचारको आभावमा धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीका ५० वर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएको भोली पल्ट उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनी कोरोना संक्रमति रहेको पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि उपचार आभावमा उनको मृत्यु हुन गएको हो ।

प्रादेशिक अस्पताल समेतले आइसीयू बन्द रहेको भन्दै भर्ना नगरी रेफर गरिदिएपछि उपचारका लागि काठमाडौ पुगेको क्रममा उनको मृत्यु भएको हो ।

यसरी भयो उनको मृत्यु

श्वाँस प्रश्वासमा समस्या भएपछि बुधवार दिउंसो करीब १२ एक निजी क्लिनिकमा चेकजाँच गराउंदा आक्सीजन लगाउनुपर्छ भन्यो तर भर्ना लिन मानेन । त्यो क्लिनिकको रिपोर्ट लिएर करीब १ बजेदेखि सबै अस्पतालको चक्कर लगाए तर भर्ना लिन मानेन ।

पछि उनले छिमेकी समेत रहेका गाउँपालिका उपप्रमुख भारती कार्कीलाई पिडा सुनाए । उपप्रमुख भारती समेत उनी सँगै अस्पतालको चक्कर लगाए तर प्रादेशिक अस्पताल समेतले भर्ना लिन मानेन ।

लोकपुकारसँग कुरा गर्दै उनले भनिन् आफू जनप्रतिनिधिको हैसियतले जिल्लाका सीडीओ, एसपी, मन्त्री सहित सरोकारवाला निकाय सबैलाई गुहार लगाए तर कसैले सहयोग गरेन । अन्त्यमा अनुसन्धानका एक डिएसपीले दबाव दिएपछि प्रादेशिक अस्पतालले राती करीब ११ बजेति भर्ना त लियो, तर चिकित्सकले आइसीयूको भेन्टिलेटरमा राख्नुपर्छ यहाँ छैन भनी रेफर गरिदियो ।

प्रादेशिक अस्पतालकै आइसीयूमा राख्न भनेपछि अस्पताल व्यवस्थापकले चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टिन र आइसोलेसनमा रहेका कारण आइसीयू सेवा बन्द भएको र भेन्टीलेटर पनि नरहेको कुनै उपचार नै नगरी रेफरको पुर्जी थमाई दियो, अन्ततः उपचारका लागि काठमाडौ लगियो तर दुर्भाग्यवश नर्भिक अस्पतालको गेटसम्म पुग्दापुग्दै मृत्यु भयो भकानिदै उपप्रमुख कार्कीले भनिन ।

सामान्य श्वाँस प्रश्वासमा समस्या भएका उक्त बिरामीलाई आक्सीजनका लागि दिनभरि अस्पतालको चक्कर लगाउंदा लगाउंदा झन सिकिस्त भयो र उपचार आभावमा मृत्यु हुन पुगेको आरोप उनले लगाईन । उनले भनिन समयमा उपचार भइ दिएको भए बचाउन सकिन्थ्यो । तर अस्पतालकै मनपर्दीको कारण नाहकमा उनलाई ज्यान गुमाउनु परयो ।

उपप्रमुख कार्कीका अनुसार मृतकले श्वाँस प्रश्वासमा समस्या भएअघि नै पीसीआर टेस्टका स्वाब संकलन गराएका थिए । तर रिपोर्ट मृत्युको भोली पल्ट शुक्रवार आएको छ ।

मृतकको अन्तिम संस्कार सेनाको सहयोगमा गाउँमै गरिएको छ भने तिनका परिवार सहित २२ जनाको स्वाब संकलन शुक्रवार नै गरिएको बुझिएको छ ।

उपप्रमुख कार्कीले जनताको पैसाबाट चल्ने प्रदेश सरकारले कोरोनाको नाममा करोडौ खर्च गर्दै आएको तर प्रादेशिक अस्पताल जस्ता ठाउँमा आइसीयू र भेन्टिलेटर व्यवस्था नहुनुले प्रष्ट हुन्छ कि प्रदेश सरकार भ्रष्टाचारमा लिप्त र असफल हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव