Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आचरण विरुद्ध काम गर्ने प्रदेश २ का २ सय ७५ प्रहरी कारवाहीमा


जनकपुरधाम, साउन २७ गते । आचरण विरुद्ध काम गर्ने प्रदेश २ का २ सय ७५ जना प्रहरी कारवाहीमा परेका छन ।

आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ मा विभिन्न तहका २ सय ७५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका विभिन्न कार्यालयमा कार्यरत रहेका प्रहरी मध्ये आचरण विरुद्ध काम गरेका २ सय ७५ जनालाई कारवाही गरिएको भन्ने कुरा प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरज प्रताप सिंहले बताए ।

प्रहरीको नैतिक आचरणको विपरीत काम गरेका, आर्थिक प्रलोभनमा तरस्करहरुलाई सघाएका, मादक पदार्थ सेवन गरेर डयुटी गरेका, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको प्रहरी कर्मचारीलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी सिंहले बताए । उनले भने, प्रहरीको आचरण विरुद्ध काम गरेका कर्मचारीहरुलाई कारवाही गरेका छौ भने राम्रो काम गरेका प्रहरीहरुलाई प्रोत्साहित समेत गरिएको छ । राम्रो काम गर्ने ९ सय ८५ जना जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको उनले जनाए ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी सिरहा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कारवाहीमा परेका हु । सिरहामा ५६ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

त्यस्तै पर्सामा ३५, धनुषा र रौतहटमा ३०/३०, सप्तरीमा २६, सर्लाहीमा २१, बारामा १५, महोत्तरीमा १३, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा ८, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा ७, प्रदेश सशस्त्र प्रदेश प्रहरी गण जनकपुरका ६ तथा कार्यरत २८ जना प्रहरी प्रहरी कार्यवाहीमा परेका छन ।

पुरस्कृत मध्ये सबैभन्दा बढी रौतहटमा १ सय ५७ जना रहेका छ भने सिरहामा १ सय २३, पर्सामा १ सय ४१, धनुषामा १ सय २३, प्रदेश प्रहरी कार्यालयमा ५७ जना, सप्तरीमा ३०, सर्लाहीमा १३५, बारामा १ सय ५, महोत्तरीमा ६८, प्रदेश प्रहरी तालिम केन्द्रमा ७, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा २४, प्रदेश सशस्त्र प्रदेश प्रहरी गण जनकपुरका २५ जनालाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २ सय ८० जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव