Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

डा. सिंहले जागिर खाई दिने धम्की दिएको संक्रमित स्वास्थ्यकर्मीको आरोप


जनकपुरधाम, साउन २१ गते । कोरोना संक्रमित भएका प्रदेश २ प्रादेशिक अस्पतालका आईसीयूका स्वास्थ्यकर्मीलाई लाइसेंस खारिज र जागिर खाइ दिने धम्की दिएको आरोप लगाइएको छ ।

प्रादेशिक कोभिड १९ अस्पतालमा आईसीयूका कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीले व्यवस्थित र सुरक्षित नरहेको भन्दै बस्न नमानेपछि कोभिड अस्पतालका प्रमुख डा. जामुन सिंहले तिमीहरु यहाँ बसेनौं भने लाइसेंस खारेज गराएर जागिर खाई दिने धम्की दिएको आरोप लगाएका हुन ।

गत दुई दिनअघि आइसीयू सहित अस्पतालका १८ जना स्वास्थ्यकर्मी र कर्मचारीहरु कोरोना संक्रमित भएका थिए । तिनीहरुलाई नजिककै रामजानकी होटलको लजमा राखिएको थियो । विभिन्न धाक धम्की देखाई एक्कासी त्यहाँबाट सारेर आइसोलेशन बस्न ल्याइयो ।

तर आइसोलेशनमा आउंदा न त खाट थियो, न बस्ने कुनै व्यवस्था, अरु बिरामीलाई खाली गराएर फोहरै फोहर भएका अव्यवस्थित असुरक्षित आइसोलेशन कक्षमा बस्न तिनीहरुलाई नमानेपछि जागिर खाइ दिने धम्की दिइएको कुरा संक्रमित एक नर्सले बताईन । उनले भनिन हामी लक्षण विहीन संक्रमित छौं तर डा. सिंहले लक्षण भएका बिरामी सँग बस्न दबाव दिइरहेका छन ।

त्यती मात्र होइन छुट्टै शौचालयको समेत व्यवस्था छैन, लक्षण भएका संक्रमितहरुले प्रयोग गर्दै आएका शौचालय नै प्रयोग गर्न भनिरहेका छन, हामीले यस्तोमा कसरी बस्ने गुनासो गर्दा यहाँ बसेनौ भने जागिर नै खाइ दिने धम्की दिइयो ।

६ वटा रुममा ४८ बेडको आइसोलेशन कक्ष निर्माणका लागि साढे ५ करोडभन्दा बढी रकम प्रादेशिक अस्पताल जनकपुरले लिएको छ । तर व्यवस्था चाहिं अहिलेसम्म अपुरो नै रहेको छ । कहिले खाना पोषिलो भएन त कहिले सरसफाई भएन भनी सो प्रादेशिक कोभिड अस्पताल पटक पटक विवादित बन्दै आएको हो । करोडौ खर्च देखाइको सो अस्पतालमा कुनै व्यवस्था नहुनुले व्यापक अनिमितता भएको आरोप समेत लाग्दै आएको छ ।

डा. सिंहले संक्रमित बनाएको आरोप

संक्रमित स्वास्थ्यकर्मीहरुले आफूलाई डा. जामुन सिंहले संक्रमित बनाएको आरोप लगाएकी छिन । संचारकर्मीसंग कुरा गर्दै उनीहरुले भने पछिल्लो पटक उच्च संक्रमणले मृत्यु भएका शहीदनगर डुमरियाका एक बिरामीलाई आफूहरुको मनाहीका बावजूद बलजफ्ती जनरल आइसीयूमा राखि दियो ।

संक्रमित एक नर्सले भनिन जुन लक्षण देखिएका ती बिरामीलाई ल्याए त्यही दिन हामीले भन्यौं सर यो कोरोना संक्रमित हो, यहाँ नराख्नु तर मानेन बलजफ्ती राखियो बिना पिपीई सहितका कुनै सुरक्षाको उपचारका लागि ती बिरामीको सम्पर्कमा हामीलाई ल्याइयो ।

त्यती मात्र होइन ती बिरामीको मृत्यु पश्चात उच्च संक्रमण देखा परेको रिपोर्ट आइसकेपनि त्यहाँबाट हटाइएन, सोही अवस्थामा हामीलाई धाक धम्की देखाएर काम गर्न लगाएर डा. सिंहले संक्रमित बनायो ।

आरोप गलत रहेको डा. सिंहको आरोप

डा. सिंहले आफूमाथि लगाइएको आरोप गलत र निराधार रहेको बताएका छन । उनले भने लाइसेंस खारिज गरी जागिर खाई दिने धम्की होइन अनुशासनको कारवाही गर्ने भनेका छौं ।

संक्रमित भएका ती स्वास्थ्यकर्मीलाई हामीले होटलमा बसाएका थियौं तर तिनीहरु त्यहाँ छाडापन गर्न थालेपछि होटल संचालकको आग्रहमा त्यहाँबाट आइसोलेशनमा आउन भन्यौं । तर यहाँ आएर होइन हामी होटलमै बस्छौं यहाँ व्यवस्था छैन भनी अडान लिएर आन्दोलनको चेतावनी दिएपछि अनुशासनको कारवाही गर्ने भनेको हो ।

डा. सिंहले भने तिनीहरुको आग्रहमा हामीले राति नै जनकपुरदेखि महेन्द्रनगरसम्म सबै होटलमा गयौं तर संक्रमितलाई राख्न कसैले मानेन । अन्ततः आइसोलेशनकै कोठा सफा गरी त्यसमा बस्न आग्रह गरे तर तिनीहरुले मानेन ।

उनले भने ती आइसोलेशनमा मन्त्रालयदेखि अस्पतालका अन्य कर्मचारी समेत बस्दै आएका छन तर तिनीहरुलाई कुनै समस्या भएन । यिनीहरुलाई छाडापन गर्न नदिएपछि अव्यवस्थित भइसक्यो प्रतिप्रश्न गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव