Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टी प्रवेशको नाममा कोरोना निम्त्याउंदै प्रदेश २ का मन्त्री र सांसदहरु


जनकपुरधाम, साउन १७ गते । प्रदेश २ सरकारका मन्त्रीहरुकै आतिथ्यमा कोरोना फैलाउने कार्य भइरहेको देखिएको छ ।

संघीय र प्रदेश सरकार स्वयंले विभिन्न सभा सम्मेलन, भेला, सामूहिक एवं सार्वजनिक कार्यक्रमहरु नगर्न गराउन पटक पटक सचेत गराई रहेका बखत प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री सहित प्रदेश सांसदहरुको आतिथ्य हजारौको सहभागितामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको प्रमुख आतिथ्य धनुषाको धनषाधाममा हजारौको सहभागितामा बिना कुनै समाजिक दूरी वा अन्य मापदण्ड पुरा गरी पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

समुदायमा कोरोना फैलिसकेको अवस्थामा प्रदेशका मन्त्री र सांसदहरुको आथित्यमा नै यसरी हजारौको भीड जुटाएर कोरोना भाइरस रोकथाम एवं नियन्त्रण मापदण्डको धज्जी उडाउंदै सार्वजनिक कार्यक्र गर्नु भनेको प्रदेश सरकारदारा नै कोरोना संक्रमण फैलाउने कार्य भइरहेको जनकपुरका स्थानीय जनताको बुझाई छ ।

समुदायमा कोरोना संक्रमण फैलिसकेको कारण वीरगञ्ज, राजविराज, जनकपुर सहितका प्रदेशका मुख्य शहरी आक्रान्त र त्रसित बनेका छन । यस्तो अवस्थामा मन्त्री र सांसद जस्ता व्यक्तिले पार्टीका कार्यक्रमका लागि आम जनताको ज्यान जोखिम पार्ने कार्य निन्दनीय रहेको जनकपुरका स्थानीय युवा श्याम साहले बताए ।

धनुषाधाममा मात्रै होइन दुई दिनअघि समेत प्रदेशका सिरहा जिल्लामा पार्टीका अध्यक्ष एवं पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आतिथ्यमा हजारौको सहभागितामा पार्टी प्रवेश सम्पन्न भएको थियो ।

जसपा पार्टीबाट आबद्ध संघीय सांसद प्रदीप यादव र विरगञ्जका मेयर विजय सरावगी समेत कोरोना संक्रमित भइसकेको अवस्थामा आफूलाई चेतनु र जनतालाई जोगाउनुका सट्टा जसपा पार्टी र ती पार्टीसँग आबद्ध मन्त्री तथा सांसदहरुले कोरोना संक्रमण निम्त्याउने काम पार्टी प्रवेशको नाममा गर्दै आएको प्रष्ट हुन्छ ।

प्रदेश २ हालसम्म ४ हजार ६ सय ७३ जना संक्रमित भइसकेको छ भने संक्रमणले १७ जनाको मृत्यु भइसकेको छ । दर्जनौ व्यक्ति गम्भीर अवस्थामा रहेका छन । हजारौको सहभागिताको भीडमा आयोजित सो कार्यक्रममा एकजनामा पनि कोरोना संक्रमण रहेको खण्डमा कति जनालाई लागिसकेको होला अनुमान गर्न सकिदैन ।

यस्तो संक्रमणकालिन परिस्थितिमा जनतालाई जोगाउन पीसीआर चेकजाँच, आइसोलेशन, भेन्टीलेटर व्यवस्था र जनचेतना फैलाउनुका सट्टा जसपा नेतृत्वको प्रदेश २ सरकारका मन्त्रीहरुले पार्टी प्रवेशको नाममा संक्रमणलाई झन निम्तो दिइरहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव