Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतालको आईसीयु गरियो सिल


जनकपुरधाम, साउन १२ गते । कोरोना भाइरस संक्रमणबाट धनुषामा एकजनाको मृत्यु भएपछि प्रदेश २ स्थित प्रादेशिक अस्पतालको आईसीयु (सघन कक्ष) सिल गरिएको छ ।

हिजो आइतवार धनुषाको शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा संक्रमणबाट मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रादेशिक अस्पतालको आईसीयु ७ दिनका लागि सिल गरिएको हो ।

जनकपुरधाम स्थित एक निजी क्लिनिकमा चेकजाँच गराएका ती युवकमा खोकी, श्वास प्रश्वासमा समस्या र ज्वरो सहितका कोरोना संक्रमणको लक्षण देखिएपछि प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

गत साउन १० गते नै प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आईसीयू (सघन कक्ष) मा राखि उपचार भइरहेको थियो र उपचारकै क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरको कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले बताएका छन ।

कोरोनाको सम्पूर्ण लक्षण देखिएका बिरामी ती युवकको भर्ना भएकै दिन साउन १० गते नै कोरोना परिक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर मृत्युको अघिल्लो दिनमात्र उनी कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो ।

डा. सिंहले भने बिरामीको स्वास्थ्य झन बिग्रिदै गएपछि भेन्टिलेटर आभावमा उनको परिवारजनको सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेका थियौं । थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै उनको मृत्यु भयो ।

मृत्युको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सुरक्षा समितिको आकस्मिक बैठकबाट उपचारत स्थल आईसीयू कक्ष ७ दिनका लागि सिल गर्ने निर्णयानुसार सोमवारदेखि सिल डा. सिंहले जानकारी दिए । उनले भने एक÷एक दिन स्वाब संकलन र कक्ष सेनिटाइज्ड तथा ५ दिन रिपोर्ट आउनमा लाग्ने सक्ने समयको मध्यनजर गर्दै सो अवधिसमका लागि हामीले आईसीयू कक्ष सिल गरेका हौं ।

सिल अवधिभर आईसीयू कक्षमा रहेका ६ जना बिरामी, १५ जना स्वास्थ्यकर्मी सहितका कर्मचारी र ३÷४ जना कुरुवा बाहिर निस्किन पाउने छैन भने बाहिरबाट पनि कोही भित्र नजाने गरी सिल गरिएको हो । सो अवधिसम्म नयाँ बिरामी पनि आईसीयू कक्षमा राखिदैन डा. सिंहले भने ।

यसैबीच कोरोना पुष्टि भइसकेका ती मृतक युवकको सम्पर्कमा रहेका परिवारका ६, उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सहितको कोरोना परिक्षण हुने बताइएको छ । हाल मृतकका परिवारलाई जनकपुरधाम स्थित गोपाल धर्मशाला क्वारेन्टाईनमा राखिएको छ ।

घटना पश्चात मृतकको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको जिम्मा लगाई सकिएको छ । कोरोना संक्रमितबाट मृत्यु भएको धनुषामा यो पहिलो घटना हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव