Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपहानगरको बेवास्तापछि वडाध्यक्ष आफ्नो लगानीमा फोहर उठाउन थाले


जनकपुरधाम, असार २८ गते । दुई हप्ताभन्दा बढी समयदेखि जनकपुरधाम उपमहानगरपालिकाले फोहर नउठाउंदा नगर दुर्गन्धित हुन थालेपछि वडाअध्यक्षहरु सक्रिय भएका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले फोहोर उठाउन नगरक्षेत्रभित्र ७ वटा ट्रयाक्टर र एउटा जेसिबी खटाएका छन् । ल्यान्डफिल साईटको अभावका कारण नगरक्षेत्रको फोहोर गत दुई सातादेखि व्यवस्थापन गर्न नसकेको कारण नगर वर्षातको पानीले सडेपछि दुर्गन्धित हुन गएको छ ।

उपमहानगरले फोहोर फाल्दै आएको जग्गा व्यक्तिगत रहेको कारण जग्गाधनीले फोहर फाल्न नदिएपछि फोहोर उठाउन छाडेको अवस्थामा वडाध्यक्ष साहले आफ्नो निजी लगानी फोहोर उठाउने काम शुरु गरेको छ ।

जनकपुरधाम उपमहानगरले यसअघि नगरक्षेत्रको फोहोर वडा नम्बर–१६ मा विसर्जन गर्दै आएको थियो । तर हाल उक्त जग्गा कुनै व्यक्तिको रहेकोले उनले त्यहाँ फोहोर फाल्दा दुर्गन्ध, धुवाँ, धुलोले स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वरपर बस्नै नसक्ने गरी सास्ती खेप्नुपरेको भन्दै स्थानीय समेतले विरोध गरेपछि फोहोर फाल्न छाडिएको हो ।

अन्य वडाहरुको समस्याहरुलाई समेत दृष्टिगत गर्दै आफुले व्यक्तिगत पहलमा नगरक्षेत्रको फोहोर व्यवस्थापन तर्फ ध्यान केन्द्रित गरेको वडाध्यक्ष साहले बताए । उनले भने, फोहोर उठन नसक्दा यहाँका जनता आजित भइसकेका थिए । ठाउँठाउँमा फोहोर थुप्रिएको थियो । नगरप्रमुखले कुनै पहल गरेनन् त्यसैले अन्त्यमा म आफै जति सक्छु त्यति आफ्नै लगानीबाट यसलाई व्यवस्थापन गर्छु ।

वडाध्यक्ष साहले पहिलो चरणमा फोहोर उठाउनका लागि आइतवारदेखि वडा नम्बर १, २, ३, ४, ६, ७ र ९ का वडाध्यक्षहरुसँग समन्वय गरि ती वडाहरुमा समेत दुई जना सफाइ कर्मचारीसहित एउटा एउटा ट्रयाक्टर पठाएका छन् । यी वडाहरु बजारक्षेत्र भित्रको वडा रहेको र यहाँ फोहोरहरु बीच बाटोमै थुपारिएकोले नगरक्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासोको आधारमा आफुले पहलकदमी लिएको उनले बताए ।

नगरप्रमुखले चासो देखाउन छोडेपछि मैले आफै फोहोर व्यवस्थापनको पहल गरेको छु,’वडाध्यक्ष साहले भने । संकलन गरिएका फोहोरहरु तत्कालका लागि वडा नम्बर–२४ बसहियास्थित आफ्नै जग्गामा राख्ने उनले बताए ।

वडाध्यक्ष साहले आफूहरु निर्वाचित भएको दिनदेखि नै फोहोर व्यवस्थापनका लागि उपमहानगरले आफ्नो जग्गा किन्नुपर्ने आवाज उठाउँदै आईरहेपनि त्यस तर्फ नगरप्रमुख लालकिशोर साहले कुनै ध्यान नदिएको आरोप लगाए ।

उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानुुचोक, शिवचोक, जनकचोक, महावीर चोक, राजदेवी मन्दिर नजिक, रामचोक,रामानान्द चोक, पिडारीचोक लगायतका मुख्य चोकहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव