Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाढीको उच्च जोखिममा धनुषा, राहत तथा उद्धार टोली तयारी अवस्थामा


जनकपुरधाम, असार २७ गते । गत केहीदिन भइरहेको अबिरल वर्षाका कारण प्रदेश २ का अन्य जिल्ला सहित धनुषा समेत बाढीको उच्च जोखिममा परेको छ ।

निरन्तर वर्षाको पानीले नदीहरुमा पानीको बहाव बढेपछि प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडा सहित धनुषा जिल्लाका सबैला नगरपालिका, कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिका बाढीको उच्च जोखिममा परेको हो ।

कमला नदी किनारमा रहेको सबैला नगरपालिकाको ढोलबज्जा, रघुनाथपुर, पटेर्वा, मुस्लिम टोल, चोरा कोयलपुर, बतराही, सिंग्याही, हथमुण्डा, सखुवा मडान, कमला नगरपालिकाको सतोषर, बैकुटोल, नेपाली टोल, टाँडी टोल र जनकनन्दनी गाउँपालिकाको ईनरर्वा, फुलबरिया, मल्हिनिया सहितका ठाउँमा पानी पसिकेकोले कुनैपनि बेला डूबानको अवस्था आउने सक्ने जिल्ला विपत व्यवस्थापन समितिका सदस्य एवं नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहले बताए ।

उनका अनुसार जलाध नदीमा पानीको सतह बढेपछि जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १, १६, १७, हंसपुर नगरपालिका, नगराईन नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका विभिन्न स्थानमा पानीको पसेको छ । त्यसैगरी गणेशमान चारनाथ, रातो र जग्ध र विग्घी नदीको पानी समेत विभिन्न पालिकाको स्थानमा पानी पसेपछि डूबानमा पर्न सक्नेछ ।
अध्यक्ष सिंहले अझै केही दिन वर्षा निरन्तर भए र पहाडबाट पानी झरे भने कुनैपनि बेला बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरु डूबानमा पर्न सक्ने बताए ।

वर्षातको पानीले हालसम्म कुनै हाताहातको अवस्था नरहेपनि जिल्लाका विभिन्न पालिकाको उच्च जोखिममा रहेका गाउँघरमा पानी पसेपछि डुबानको उच्च जोखिममा रहेकोले जिल्ला विपत व्यवस्थापन समिति राहत तथा उद्धारका लागि उच्च सर्तकता सहित तयारी अवस्थामा रहेको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

बाढीबाट डूबानको पुर्व तयारी स्वरुप जिल्ला विपत व्यवस्थापन समितिले २ वटा बोट, बेल्चा, डोरी, टायर, खन्ती, लाइफ ज्याकेट सहितका राहत तथा उद्धार सामाग्री खरीद गरी राखिएको र केही सामाग्री समेत नक्टाझिज सहितका स्थानमा पठाइएको अध्यक्ष सिंहले जानकारी दिए ।

बाढीबाट बचाउ र राहत तथा उद्धारका लागि पुर्व तयारी स्वरुप केही दिनअघि सुरक्षाकर्मी सहित राहत उद्धार टोलीलाई बोट चलाउने र उद्धार कसरी गर्न सक्ने तालिम दिनुका साथै समयमै उद्धार टोली पठाउन सकेन वा पुग्न सक्ने अवस्था नरहेको कुरालाई दृष्टिगत गर्दै समुदायमै स्थानीय युवाहरुलाई राहत तथा उद्धारको तालिम दिई तयारी अवस्थामा राखिएको अध्यक्ष सिंहले बताए ।

यसका साथै बाढीबाट डूबानमा पर्न सक्ने खतराको पुर्व तयारी स्वरुप रेडक्रसद्वारा जिल्ला प्रशासन कार्यालयमा पानी बहावको मापनको लागि पुर्व सूचना प्रणालीको समेत व्यवस्था गरिएको छ । सो प्रविधिले गर्दा कुन नदीमा पानीको बहाव कति बढेको हेरेर डूबानबाट बचाउन सकिने र समयमै राहत तथा उद्धार टोली पठाउन सकिने प्रजिअ निरौलाले जानकारी दिए ।

बाढीको उच्च जोखिमलाई दृष्टिगत गर्दै गत दुई दिनअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षाकर्मीहरुलाई हाई अलर्ट रहन निर्देशन दिइसकेका छन । सोही अनुरुप धनुषा जिल्ला सहित प्रदेशका अन्य जिल्लामा सुरक्षाकर्मीहरुले पुर्व तयारीमा जुटेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव