Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लक्ष्मिनिया गाउँपालिका ३ को सार्वजनिक सुनुवाईमा अध्यक्षको प्रशंसै प्रशंसा


जनकपुरधाम, असार २५ गते । लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ ले चालु आर्थिक वर्षमा राम्रो काम गरेकोमा वडावासीले धन्यवाद ज्ञापन गरेका छन ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा गरिएको काम बारे समीक्षा गर्ने उद्देश्यले बिहीवार वडाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडावासीहरुले अन्य वडाभन्दा राम्रो काम यस वडामा भएको भनी वडाध्यक्ष सहित सदस्य र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा वडा अध्यक्ष तेजकुमार यादवले चालु आर्थिक वर्षमा सम्पन्न योजनाहरु बारे वडावासीलाई जानकारी गराएका थिए । चालु आ.ब.मा सो वडाले पाएको ७५ लाखको योजनामा जेठ मसान्तसम्म करीब ९५ प्रतिशत काम गरिसकिएकोले त्यसको अनुगमन र मूल्यांकन गर्न वडावासीलाई अध्यक्ष यादवले आग्रह गरेका थिए ।

वडाले विकास निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारतर्फ १६ वटा र गाउँविकास तर्फ ८ वटा योजना सम्पन्न गरेको छ । कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणका लागि जनचेतनामूलक प्रचार प्रसारदेखि जारी लकडाउनमा मार्कामा परेका परिवारलाई समयमै राहत लगायतका सहयोग गरेकोमा वडाका बुढापाका सहित सहभागी पुरुष तथा महिलाहरुले प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा वडा सचिव राजकुमार यादवले चालु आ.ब.मा कुन कुन योजना सम्पन्न भएको बारे विस्तारमा वडावासीलाई जानकारी गराउंदै आगामीको योजनाको लागि छलफल गर्न सहभागीहरुलाई आग्रह गरेको थियो ।

विगतमा सो वडा अन्तर्गतको गाउँहरु बर्सात महिनामा हिलाम्य हुने गरेकोमा स्थानीय तह कायम भएपछि वडाध्यक्ष तेजकुमारको प्रयासले ढलान सहितको सडक निर्माण भएपछि त्यसबाट स्थानीयले मुक्ति पाएको छ । वडाको प्रायः सडक पीसीसी ढलान र ग्राभेल भइसकेको छ बांकी रहेका केही सडकहरु बांकी वर्षमा सम्पन्न गरिसक्ने अध्यक्ष तेजकुमारले बताए ।

बनिगमा स्थित वडा कार्यालयमा सम्पन्न सो सार्वजनिक सुनुवाईमा अध्यक्ष तेजकुमार यादवले आगामी आ.ब.मा एक करोड रुपैया बरारबको बजेट विनियोजन भएकोमा विकास निर्माण, भौतिक पुर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यमा के कति आवश्यकता छ भन्ने बारे योजना छनौट संकलन गरी आगामी बैठकमा त्यसमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव