Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईनमा शिक्षकहरुलाई ३ दिने अनलाईन कक्षा संचालन तालिम

जनकपुरधाम, असार २४ गते । कोरोना भाइरसको संक्रमण बढदो संक्रमणले गर्दा बन्द पठन पाठनलाई निरन्तरता दिन अनलाईन कक्षा संचालनका लागि नगराईन नगरपालिका स्थित शिक्षकहरुलाई तीन दिने तालिम शुरु भएको छ ।

नगराईन नगरपालिकाको सहयोगमा बुधवारदेखि लोक समाज संस्थाद्वारा अनलाईनको माध्यमले कक्षा संचालन कसरी गर्ने भन्ने विषयमा पेशागत क्षमता विकासको उद्देश्यले भर्चुअल तालिम (अनलाईन पठन पाठन) तालिम शुरु भएको हो ।

सो तालिमको पहिलो चरणमा पालिकाको प्रा.वि. देखि मा.वि. सम्मको १५ वटा विद्यालयका ३० जना शिक्षकको सहभागिता रहेको छ । लकडाउको समयमा अननलाइन कक्षा कसरी संचालन गर्ने, अध्ययनरत विद्यार्थीलाई विषयगत रुपमा कुनै समस्या भए अनलाईनकै माध्यमले कसरी समाधान गर्ने लगायतका प्रशिक्षण तालिममा दिइने आयोजक पक्षले जनाएको छ ।

सो तालिममा सुनिल मल्लिक, परमेन्द्र निधि र शैलेन्द्र मल्लिक लगायतका प्रशिक्षकले तालिम दिने भएको छ । पहिलो दिन विभिन्न वेबसाइट, सामाजिक संजाल र बिभिन्न एप्प बारे जानकारी र कसरी चालउने सम्बन्धमा सहभागी प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको छ ।

दोश्रो दिन ईमेल र फेसबूक एकाउन्ट खोल्ने तथा चलाउने, कक्षा संचालन गर्ने विभिन्न एप्प र सफ्टवेयर बारे जानकारी तथा चलाउने सम्बन्धमा र तेश्रो दिनको तालिममा विभिन्न सफ्टवेयर र एप्पको माध्यमले कक्षा संचालन कसरी गर्ने प्रयोगात्मक जानकारी दिइने छ ।

स्थानीय राजेश्वर निधि माध्यमिक विद्यालयमा संचालित सो तालिमको तालिमको उद्घाटन नगरपालिकाका मेयर परमेश्वर यादवले गरेका छन । उद्घाटन कार्यक्रममा उपमेयर रंजु साह र शिक्षा संयोजक देवेन्द्र लाभको समेत सहभागिता रहेको थियो ।

तालिमको दोश्रो चरणमा अनलाईनको माध्यमले कसरी पढने, विभिन्न एप्पको माध्यमले शिक्षकहरुसँग शैक्षिक समस्या कसरी समाधान गर्ने बारे विभिन्न १५ वटा विद्यार्थीका ३० जना विद्यार्थीलाई पनि असार २७, २८ र २९ गतेसम्म ३ दिने अनलाईन कक्षा संचालनको तालिम दिइने प्रशिक्षक शैलेंद्र मल्लिकले जानकारी दिए ।

त्यस्तै कार्यक्रम अन्तर्गत सांगितिक प्रतिभा समेत अनलाईनकै माध्यमबाटै छनौट गर्ने भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव