Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैवाहिक अंगीकृतको पुरानै व्यवस्थालाई यथावत राख्नुपर्छ : अध्यक्ष यादव

७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय मधेशमा चौतर्फी विरोध


जनकपुरधाम, असार ६ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वैवाहिक अंगीकृत नागरिकता बारे पुरानै व्यवस्था नागरिकता ऐन संशोधनमा राख्नुपर्ने बताएका छन ।

हाल सहमति जुटाउन सकस गरिरहेका नागरिक ऐन संशोधन विधेयक २०७५ को दफा ४ मा व्यवस्था रहेको वैवाहिक अंगीकृत नागरिकता बारे अध्यक्ष यादवले भने हालसम्म जुन ऐनलाई टेकेर नेपाली नागरिकसँग विवाह गरेर आएकी महिलालाई नागरिकता दिदैं आएको सोही व्यवस्थालाई कायम राख्नुपर्ने लोकपुकारसँग कुरा गर्दै भने ।

नागरिकता संशोधनमा वैवाहिक अंगीकृत बारे सत्तारुढ नेकपाले ७ वर्षपछि दिने निर्णय आइसकेकोमा मधेश केन्द्रित दल मौन बसेको भन्ने जिज्ञासामा उनले भने सबै दललाई निर्णय गर्न आ आफ्नो अधिकार छ, हामी पनि पार्टी भित्र छलफल गरिरहेका छौं चाँडै नै निष्कर्ष सार्वजनिक गर्नेछौं ।

वैवाहिक अंगीकृत नागरिकता बारे नागरिकता ऐन संशोधित २०२० र २०६३ मा रहेको व्यवस्था नै राख्नुपर्नेमा उनको जोड छ र जसपाले पुरानै व्यवस्थालाई कायम राखि ऐन प्रक्रिया अघि बढाउने पक्ष रही छलफल अघि बढाएको उनले भने ।

नेकपाको निर्णय विरोध

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिवार नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने गरेको निर्णयको तराई मधेशमा व्यापक विरोध भइरहेको छ ।

मधेश केन्द्रित दलका नेता तथा आम नागरिकले नेकपाले गरेको निर्णय मधेश विरोधी निर्णय रहेको संज्ञा दिदैं विरोध जनाउन थालेका छन । उनीहरुले नेकपाको निर्णय खोक्रो राष्ट्रवादीहरुलाई खुश पार्न चुनावी एजेण्डा हो ।

प्रदेश २ का तात्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले तराई मधेशको अधिकांश वैवाहिक सम्बन्ध रहेको छ, तर नेकपाको निर्णयले नेपाली नागरिकसँग बिहे गरेकी महिलालाई राज्यको प्रशासनिक निकाय र राजनीतिक पद पहुँच हुन नदिन षडयन्त्र रहेको बताएका छन ।

उनीहरु चाहदैनन मधेशी महिलाको राज्यको हरेक निकायमा पहुँच होस, नेपाली नागरिकसँग गरे भारतीय वा विदेशी महिलाको सम्पूर्ण सम्बन्ध त्यहाँबाट स्वतः टुटन जान्छ । यस्तो अवस्थामा हामीले तिनलाई नेपाली नागरिक स्वीकार नगुर्न भनेको अन्याय हो । विवाह गरे लगतै आवश्यकताको हिसाबमा दिदैं आएको वैवाहिक अंगीकृत नागरिकताको पुरानै प्रावधानलाई यथावत राख्नुपर्छ उनले भने ।

के छ ऐनमा व्यवस्था

नागरिकता ऐन २०२० को दफा ६ (२) र नागरिकता ऐन २०६३ को दफा ५ (१) मा नेपाली नागरिक सँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढांचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिंदा नेपाली नागरिक सँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्यागने कारवाही चलाएको निस्सा पनि पेश गर्नुपर्नेछ ।

अहिलेसम्म यी प्रक्रियालाई नै टेकेर नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले वैवाहिक अंगीकृत र उनका सन्तानले वंशजको आधारमा नागरिकता पाउंदै आएको छ ।

संशोधन विधेयकमा रहेको व्यवस्था

संशोधन विधेयकको दफा ४ मा विद्यमान ऐनमा रहेको दफा ५ को उपदफा १ मा क र ख थपेको छ ।

उपदफा १ (क) मा उपदफा १ बमोजिम नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको ६ महिना भित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नु पर्नेछ ।

उपदफा १ (ख) मा उपदफा १ (क) बमोजिम समय सीमाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्न नसकेको खण्डमा उपदफा १ बमोजिम प्राप्त गरेको नागरिकता रद्द जानेछ ।

वैवाहिक अंगीकृत नागरिकता दिने प्रक्रिया

अहिलेसम्म मैजूदा ऐन नागरिकता ऐन २०६३ लाई टेकेर नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई नागरिकता दिदैं आएको छ ।

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले विवाहको प्रमाण विवाद दर्ता प्रमाणपत्र र श्रीमानको नागरिकता सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि तोकिएको अधिकारीले ती भारतबाट आएकी महिलाको हकमा लागि भारतको सम्बन्धित निकायमा नागरिकता मांग गरेकी महिलाको नागरिकता वा अन्य कुनै प्रमाण छ त्यो खारेज गरिदिन पत्र हुलाक मार्फत पठाएर तुरन्त नागरिकता दिने गरेको प्रावधान रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउँछन ।

उनका अनुसार विदेशी नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेपनि हालसम्म नागरिकता प्राप्त गर्ने महिलाले विदेशी नागरिकता परित्याग गरे नगरेको कुनै सोधीखोजी हुने नगरेको अहिलेसम्म व्यवहारिक प्रचलन रहेको छ ।


तर भारत बाहेक अन्य राष्ट्रको महिलाको हकमा सम्बन्धित मुलुकको दूतावासमा नागरिकता मांग गरेकी महिलाको सिटिजन्ससिप लगायतका पहिचान खारेज गर्न पत्र पठाइन्छ । त्यहाँबाट खारेजीको कन्र्फमेसन आएपछि मात्र दिइने गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव