Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दल दर्ता लगतै जसपामा पदीय विवाद, पुरानै पार्टीलाई जिवित राख्न प्रस्ताव


जनकपुरधाम, जेठ २७ गते । जनता समाजवादी पार्टी अधिकारिक रुपमा दर्ता भएको २४ घण्टा नबित्दै पदीय विवादले एकआपसमा मतभेद शुरु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र सामाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा वरिष्ठताका आधारमा नसमेटिएको र वरियता क्रम अनुसार उचित स्थान नदिइएको भन्दै दुवै दलका नेताहरुबीचको आपसी मतभेद र असन्तुष्टिले फुटको रुप लिन थालेको छ ।

राजपा र सपा दुवै दलका नेता असन्तुष्ट देखिएका छन । तिनीहरुले हतारमा पार्टी दर्ता गराउन नेतृत्व तहले आ आफ्ना आसेपासेलाई मात्र समेटेको आरोप लगाउन थालेका छन । ६ सदस्यीय अध्यक्ष मण्डलमा मात्र २ दुई जनालाई पदीय जिम्मेवारी दिइएको र अन्य ४ अध्यक्षलाई तेश्रो दर्जाको नेताको रुपमा राखेको प्रति समेत असन्तुष्टि देखिएको छ ।

नवगठित पार्टीको केन्द्रिय कमिटिमा पार्टीका केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण केन्द्रिय समितीका सदस्यहरुमा जातिय र भौगौलिक रुपमा समावेस नगरिएकाले तिव्र असन्तुष्टी चुलिएको हो । मधेश क्षेत्रमा रहेका आदिवासी जनजाती, दलित ,महिला र प्रदेश नम्बर २ का केही नेताहरुलाई समावेश नगरेपछि जिल्ला जिल्लामा गुट तयार हुन लागेको छ ।

जिल्लाका सक्रिय नेता र केही शिर्ष नेताहरु समेतले पुरानै राजपा र सपालाई जिवित राख्न मांग गर्दै पार्टी भित्रै गुट गुटमा कसरत शुरु गरिसकेको पार्टी निकट उच्च स्रोतले बताएका छन ।

जिल्लाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा केही सिमित नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थपुर्ती गर्न मात्र पार्टी एकिकरण गरेकोले यो पार्टी धेरै दिन टिक्न सक्दैन । हुनत वैकल्पिक शक्तिको निर्माण जसपालाई भनिदैछ तर पाटी भित्र नाताबाद र परिवारवाद हावी भएकोले यसको भविष्य नरहेको उनले दाबी गरे ।

पार्टीको पद दुरुपयोग विगतमा राष्ट्रिय सभा चुनावको टिकट विक्री देखि समानुपातिक सिट करोडौ रुपैयामा बेच्नेहरु पार्टीमा हावी भएको कारण यसले पार्टीको हित कहिल्य नहुने जिल्ला नेताहरु बताउछन । उनीहरुले अहिले सम्म केही शिर्ष नेताहरुकोे पार्टी दर्तामा हस्ताक्षर नभएकाले राजपालाई नै जिवित राख्दा राम्रो हुने बताएका छन ।

पार्टीको शिर्ष नेताहरु बिच भएको सहमतिलाई लत्याउदै भौगौलिक, लैङिक, जातिय रुपमा समिति गठन नभएको कारण जिल्लाहरुमा तिव्र असन्तुष्टी बढेपछि जिल्लाका नेताहरुले शिर्ष नेताहरुलाई राजपालाई जिवितै राख्न प्रस्ताव गरेको बुझिएको छ । यस विषयमा केही शिर्ष नेताहरु विच छलफल पनि भईरहेको स्रोतको दाबी छ ।

समाजवादी र राजपाका अन्तुष्ट र समावेश हुन नसकेका नेताहरु विच विकल्प बारे छलफल भईरहेको एक केन्द्रिय नेताले बताएका छन ।

वैशाख १० गते पार्टी दर्ताको निवेदन दिएका राजपा र सपाबीच पदीय बाँडफाँडकै कारण लामो समयपछि दल दर्ताको अन्तिम म्यादमा हतार हतारमा आइतवार निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव