Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सामाजिक विकास मन्त्रालयमा छापा, अख्तिारद्वारा अस्वीकार


जनकपुरधाम, जेठ २५ गते । मिडिया ब्रिफिङको नाममा लाखौ रकम खर्चेका खर्चदै र स्वास्थ्य सामाग्री खरीदमा व्यापक अनियमितता भन्ने समाचार प्रकाशनमा आएपछि प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ ।

अख्तियारले गत तीन दिनअघि कोरोना सम्बन्धी मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार बारे छानबीन गर्न मन्त्रालय र स्वास्थ्य आपूर्ति केन्द्रको केही फाइल लगेको अख्तियारको एक कर्मचारीलाई उदृत गर्दै श्रोतले जनाएको छ ।

विभिन्न संचारमाध्यममा मन्त्रालयमा अख्तियारको छापा भन्ने समाचार प्रकाशनमा आएपछि अख्तियारको बर्दिबास कार्यालयले छापामारी बारे अधिकारिक रुपमा पुष्टि गरेन ।

अख्तियार छापा बारे पुष्टि नगरेपनि परेको उजुरीको आधारमा मन्त्रालयका सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण पत्राचार मार्फत मांगको गरेको मन्त्रालयका एक कर्मचारीले नाम नबताउने शर्तमा उल्लेख गरे ।

मिडिया ब्रिफिङग र स्वास्थ्य सामाग्री खरीदमा व्यापक अनियमितता भएको भन्दै यसको छानबीन हुनुपर्ने मांग जनस्तरबाट हुँदै आएको छ तर छानबीन गर्नुपर्ने निकाय अहिलेसम्म अधिकारिक के कसो गरेको त्यस सम्बन्धमा केही बताएको छैन ।

श्रोतका अनुसार यस सम्बन्धमा उजुरी समेत परेको भएपनि के कति कारणले अनुसन्धान नगरिएको कुरा रहस्यमय बन्दै गएको छ ।

प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको श्रोतको दाबी छ भने मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रद्वारा खरीद गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरीदमा बजारमूल्य भन्दा बढीमा खरीद गरी २ करोड रुपैयाभन्दा बढीको भ्रष्टाचार गरिएको दाबी गरेको थियो ।

मिडिया ब्रिफिङ सम्बन्धमा जेठ २४ गते प्रदेश २ को मिडिया ब्रिफिङ : दैनिक लाखौ खर्च, तर सूचना गलत प्रवाह र स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार बारे जेठ १९ गते कोरोना उपचार सामाग्री खरीदमा प्रदेश २ आपूर्ति केन्द्रद्वारा करोडौको भ्रष्टाचार शिर्षक भन्ने लोकपुकारले समेत समाचार प्रकाशन गरेको थियो ।

संकटको बेला कोरोना भाइरस रोकथाम एवं न्यूनीकरणको नाममा समाजिक विकास मन्त्रालय भ्रष्टाचारको केन्द्र बिन्दु बनाएको भन्ने आलोचना समाजिक संजालमा हुंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव