Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को आगामी बजेट जनताको लागि होइन सत्ता टिकाउने उद्देश्य : समिति


सन्तोष कर्ण / जनकपुरधाम, जेठ २२ गते । प्रदेश २ सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको आम जनसधारणका लाग नभई आफ्नो शासन र सत्तामा बस्नेहरुको सर्वोच्चता कायम गर्ने उद्देश्य टिकाउने उद्देश्य रहेको को अर्थ तथा योजना समितिले आरोप लगाएका छन ।

समितिले प्रदेश सरकारको नाममा जारी गरेको ध्यानकर्षण पत्रमा भनिएको आ.ब. २०७७/०७८ को बजेटमा ७० प्रतिशत सार्वजनिक सेवा र ३० प्रतिशत आर्थिक मामिलामा विनियोजन गरिएको छ ।

तर स्वास्थ्य १.६ र शिक्षामा ०.३ प्रतिशत बजेट विनियोजन गर्नु भनेको प्रदेश सरकारले आफैले बनाएको विकास निती र प्राथमिकतालाई अपमानित गरेको छ ।

समितिका सभापति मनिष सुमनद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रमा प्रदेश सरकारले ल्याउन लागेको आगामी वर्षको बजेट आम जनसधारणलाई समानता, सामाजिक न्याय, विकास तथा समृद्धि दिनुभन्दा सत्ता पक्षले आफ्नो शासन सत्तामा बस्नेहरुको सर्वोच्चता कसरी कायम गर्ने उद्देश्य रहेको भनिएको छ ।

जनता र प्रदेशको प्राथमिकता तथा प्रदेशमा व्याप्त कोरोना भाइरस महामारी र त्यसबाट पर्ने नाकारात्मक असरको रोकथाम तथा न्यूनीकरणका लागि सार्वजनिक श्रोत, साधन र अवसरलाई प्रदेश सरकारले गम्भीरता नलिई उपेक्षा गरेको ठहर समेत गरिएको छ ।

समितिले आगामी आर्थिक बर्षका योजना तथा बजेट तर्जुमा गर्दा गत बर्षको प्रगति के हो ? कुन क्षेत्रमा कसरी प्रथमिकता निर्धारण गर्ने सोको लागि मापदण्ड निर्धारण गरेर अघि बढने कि तजविज र दमाशाही ले बाँडफाँड गर्ने हो ? अल्प सँख्यक र सीमान्तकृत क्षेत्र र समुदाय लगायत आम जनमानसका साथै सभासदहरूको सहभागिता नीति कार्यक्रम र बजेट तर्जुमाको प्रकृयामा कसरी सुनिश्चित गर्ने तर्फ प्रदेश सरकारलाई ध्यानाकर्षणका साथै मांग समेत गरेको छ ।

हुनत आगामी बजेटका लागि बुधवार प्रदेश सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत भइसकेको छ । ती विधेयकमाथि छलफल भई पारित पश्चात बजेट पेश गरिनेछ ।

समितिको जेठ २० गते सम्पन्न भर्चुअल बैठकबाट जारी ध्यानाकर्षण पत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा सचिवालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बोद्यार्थ जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव