Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

१२० संगै प्रदेश २ मा संक्रमितको संख्या ८१५ पुग्यो (विवरण सहित)


जनकपुरधाम, जेठ २० गते । प्रदेश २ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ८ सय १५ पुगेको छ । मंगलवार मात्रै १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका मिडिया ब्रिफिङमा सप्तरीमा १, सिरहामा १७, धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा २१, रौतहटमा ७४ र बारामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

उनका अनुसार सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा रहेको नार्गो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा एकजना, सिरहाको सिरहा नगरपालिका स्थित सुर्यनारायण सत्यनारायण मरवैता क्याम्पस होस्टलमा रहेको क्वारेन्टाईमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माविमा रहेको क्वारेन्टाईनमा १, नगराईन क्वारेन्टाईनमा १ र हंसपुर नगरपालिका नौवाखोर मावि क्वारेन्टाईनमा २ जनामा, महोत्तरीको रामगोपालपुर गाउँपालिका २ महेन्द्र माविमा १, विसविट्टी मावि क्वारेन्टाईनमा १ जनामा कोरोना पुष्टि भएको छ भने सर्लाहीको बलरा नगरपालिका क्वारेनटाईनमा ९, ब्रम्हपुरी गाउँपालिका ९ स्थित रामविलाश प्रा.वि. क्वारेन्टाईनमा १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका २ स्थित भोलइया मावि क्वारेन्टाईनमा १४, राजपुर नगरपालिका २ बैरिया स्थित मदरसामा संचालित क्वारेन्टाईनमा २१, गढीमाई नगरपालिका ३ स्थित शंकरबुद्ध माविको क्वारेन्टाईनमा १, परवा नगरपालिका ४ स्थित लौकहा माविमा संचालित क्वारेन्टाईनमा ४, राजदेवी नगरपालिका ६ स्थित क्वारेन्टाईनमा १८, गौर नगरपालिका ३ स्थित युद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा २३, यमुनामाई गाउँपालिका ४ स्थित सर्वथा माविको क्वारेन्टाईनमा ८ वर्षिय बालिका सहित ३ जनामा कोरोना पुष्टि भएको छ भने बाराको देवताल गाउँपालिका स्थित ने.रा.नि.मा.वि.को क्वारेन्टाईनमा रहेका एकजनामा समेत कोरोना पुष्टि भएको उनले जनाए ।

हालसम्म प्रदेशको सप्तरीमा ५६, सिरहामा ४७, धनुषामा ८१, महोत्तरीमा ३१, सर्लाहीमा १३१, रौतहटमा ३०८, बारामा ५५ र पर्सामा १०४ जना संक्रमित मध्ये १ सय ४ जना उपचार पश्चात निको भई घर फर्केका छन ।

आइसालेशनमा उपचाररत कति ?

मिडिया ब्रिफिङमा जानकारी गराई अनुसार मंगलवार दिउंसोसम्म सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा १, राजविराज स्थित शाही कृष्णा अस्पतालको आइसालेशन कक्षमा ५३ जनाको उपचार भइरहेको छ भने सिरहाको महेन्द्र गेनाई अस्पतालमा २५, जिल्लाको कोभिड १९ विशेष अस्पतालमा ५ र धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा २८ र लक्ष्मिनिया स्थित सीटीईभीटी पोलिटेक्निक इन्स्टिच्यूटको आइसोलेशन कक्षमा ५९ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जिल्ला अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित बलवामाई राजनारायण यादव अस्पतालमा ४५ जनाको उपचार भइरहेको भने रौतहटको चन्द्रनिगाहपुर स्थित अस्पतालमा ८, गौरमा २९, राजपुर फरहदवामा २५, देवही गोनाहीमा २२, गरुडा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशन कक्षमा ७५ जना, बाराको कलैया स्थित अस्पतालमा ५०, पर्साको नारायणी उपक्षेत्रिय अस्पताल अन्तर्गतको कोभिड विशेष गण्डक अस्पतालमा २० जनाको उपचार भइरहेको जनाइएको छ ।

सिरहामा ४, प्रादेशिक अस्पताल जनकपुरमा एक र महोत्तरी जिल्ला अस्पतालमा ८ जना आशंकितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ।

परिक्षण र क्वारेन्टाईन अवस्था

प्रदेशभरिमा २८ हजार ८ सय ८५ बेड सहितको ३ सय ९४ वटा क्वारेन्टाईन निर्माण गरिएको छ जसमा २३ हजार ३ सय ७६ जना शंकास्पद स्दै आएका छन भने ५ हजार ५ सय ८३ जना होम क्वारेन्टाईनमा बस्दै आएका छन ।

हालसम्म प्रदेशमा १६ हजार ४ सय ४४ जनाको स्वाव संकलन गरिएकोमा परिक्षण पश्चात ८ सय १५ जनामा पोजेटिव पुष्टि भएको छ भने १० हजार ४ सय २३ जनाको रिपोर्ट निगेटिभ आएको छ र ५ हजार २ सय ६ जनाको परिणाम आउन बांकी रहेको छ ।

त्यसैगरी आरडीटी परिक्षण तर्फ ७ हजार ३० जनाको परिक्षण गरिएकोमा ७९ जनाको पोजेटिभ र ६ हजार ५१ जनाको निगेटिभ परिणाम आएको सचिव डा. घिमिरेले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव