Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलवा क्वारेन्टाईनमा पीसीआर परिक्षण बिना नै घर फर्काइदै, संक्रमण बढने सम्भावना


जनकपुरधाम, जेठ १७ गते । पीसीआर टेस्ट आभावका कारण महोत्तरीको बलवा नगरपालिकामा कोरोना संक्रमण फैल्न सक्ने सम्भावना बढेको छ ।

बलवा नगरपालिकाले निर्माण गरेको पालिका भित्रका ४ वटै क्वारेन्टाईनमा रहेका शंकास्पद व्यक्तिहरुको पीसीआर परिक्षण नै नगरी ६/७ दिनमै घर फर्काउने गरेको बताइएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने नगरपालिकाले पालिकाभित्र बनौटा, रौजा बजार, रौजा मजार र बन्चौरी सहितका ४ ठाउँमा क्वारेन्टाईन निर्माण गरेका छन । ती क्वारेन्टाईनमा रहेका भारतबाट आएका र शंकास्पद व्यक्तिहरुलाई ठाउँ आभाव रहेको भन्दै नगरपालिकाले ६/७ दिनमै घर फर्काउने गरेको छ ।

उनले भने पीसीआर परिक्षण नै नगरी आरडीटी परिक्षणको आधारमा कोरोना संक्रमण छैन भनी प्रमाणित गरी घर फर्काउनुको मतलब नगरभित्र संक्रमण फैलाउनु हो । हामीले पटक पटक पीसीआर परिक्षण गरेर मात्र घर पठाउनु भन्दा पनि सम्बन्धित मेयर र क्वारेन्टाईन संयोजकले कुनै सुनुवाई नगरेको गुनासो गरे ।

यस सम्बन्धमा नगरपालिकाका स्वास्थ्य प्रमुख यमुना प्रसाद यादवसँग जिज्ञासा राख्दा उनले पनि आरडीटी परिक्षण मात्र गरेर क्वारेन्टाईनमा बसेकाहरुलाई घर फर्काउने गरिएको स्वीकार गरे ।

प्रमुख यादवले भने हामीले ६/७ दिनमै कसैलाई घर फर्काएको छैन जहाँसम्म चेकजाँचको कुरा छ हामीले जिल्ला जनस्वास्थ्य र प्रदेश स्वास्थ्य महाशाखा सहित सम्बन्धित निकाय सबैलाई पीसीआर टेस्टका लागि स्वाब संकलन गर्न भनिसकेका छौं कुनैपनि निकायले चासो लिएको छैन ।

यहाँ भारतबाट आउने मान्छेहरुका चाप अत्यधिक छ पीसीआर परिक्षणको पर्खाईमा तिनीहरुलाई क्वारेन्टाईन बाहिर राख्न मिल्दैन, त्यसैले मापदण्ड अनुसार १४ दिन बसेकाहरुलाई आरडीटी परिक्षणकै आधारमामा घर घर फर्काउने गरेको छु उनले भने ।

हाल बलवा नगरपालिकामा बनौटामा २५, रौजा बजारमा २५, रौजा मजारमा ५० र बनौटामा १५ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । बनौटा बाहेक सबै क्वारेन्टाईनमा भारतबाट आएका स्थानीयबाट भरेको छ । बनौटामा समाचार लेख्दासम्म भारतको बंगलोरबाट आएका ३ जना विद्यार्थी रहेको छ ।

स्वास्थ्य प्रमुख यादवका अनुसार हालसम्म ती क्वारेन्टाईनबाट ६३ जनालाई आरडीटी परिक्षण गरी घर फर्काइएको छ । घर फर्केकाहरुमा कोरोना संक्रमण नरहेको दाबी उनको रहेको छ ।

अव्यवस्थित क्वारेन्टाईन

बलवा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन मापदण्ड विपरित र अव्यस्थित रहेको आरोप समेत लगाइएको छ । सरकारले विजुली, संचार, शौचालय र खानेपानी सुविधा सहितको कम्तिमा एक सय बेडको क्वारेन्टाईन निर्माण मापदण्ड निर्धारण गरेको छ ।

तर पालिकाले निर्माण गरेको कुनै पनि क्वारेन्टाईनमा ती सुविधाहरु उपलब्ध नगराइएको क्वारेन्टाईनबाट फर्केका एक स्थानीयले बताए ।

उनले भने शैचालय निकै फोहर र क्वारेन्टाईन कहिले पनि सरसफाई गरिदैन । त्यसमा बस्नेहरुले आफै कोठा सरसफाई गर्दै आएका छन । लाईन कटेपछि राति राति अन्ध्यारोमै बस्नु परेको छ ।

स्थानीयवासीहरुका अनुसार क्वारेन्टाईन सुरक्षा व्यवस्था नभएको कारण क्वोन्टाईनमा बसेकाहरु क्वारेन्टाईनबाट बाहिर समेत घुमफिर समेत गर्ने गरेको छ । तिनीहरुलाई मन लागे घर गएर परिवारसँग घुलमिल समेत गर्ने गरेका छन ।

हालै निर्माण गरिएको बन्चौरी क्वारेन्टाईनमा ओछयान बिनाकै बेड राखिएको छ, खाना समेत दिदैन । भारत बंगलोरबाट आएर क्वारेन्टाईना बसेका एक व्यक्तिले भने यहाँ बेड मात्रै थियो, हामी घरबाट ओछयान र झुल ल्याएर बसेका छौं, खाना समेत दुवै समय घरबाट नै मंगाएर खाने गरेका छौ ।

यस सम्बन्धमा स्वास्थ्य प्रमुख यादवले भने बन्चौरीमा हतारमा क्वारेन्टाईन निर्माण गरियो, चाँडै नै हामी सबै कुराको व्यवस्थापन गर्नेछौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव