Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्रालयले पटक पटक गलती गर्दै २९ जनालाई ३० भन्यो, गिन्ती गर्दा ३५


जनकपुरधाम, जेठ ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि संख्यामा शुक्रवार गम्भीर त्रुटि गरेको छ । मन्त्रालयको यो तेश्रो पटकको गलती हो ।

शुक्रवार बिहान मन्त्रालयले संक्रमितको जारी गरेको सूचीमा ३० जना भनेको थियो, स्थलगत रिपोर्ट अनुसार २९ जना मात्रै पाइयो तर सूचीमा गिन्ती गर्दा ३५ जना रहेको छ ।

मन्त्रालयले सर्लाहीको गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका गरी १५ जना भनेको थियो । तर त्यहाँका जनप्रतिनिधिले १४ जना मात्र रहेको बताएका छन । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा गोडैता नगरपालिका वडा नं. ८, ९, ११, १३ र १४ भनिएको थियो जबकि त्यहाँ १२ वटा वडा मात्रै रहेको छ ।

त्यहाँका मेयर देवेन्द्रकुमार यादवले जानकारी दिए अनुसार गोडैतामा १३ र १४ नम्बर वडा नै छैनन ।

मेयर यादवले संचारकर्मीसँग भने मन्त्रालय त गलती गरेकै छ टेकु प्रयोगशालाले समेत गलती गरेको छ । प्रयोगशालाले पठाएको सूचीमा गोडैताका संक्रमितको सूची १४ जनाको नाम पठाएको छ । तर गोडैतामा १३ जना मात्र संक्रमित छन । प्रयोगशालाले भनेको व्यक्ति हाम्रो क्वारेन्टाईनमै छैनन ।

उनका अनुसार गोडैतामा मात्रै १३ जना संक्रमित छन र एक जना रामनगर बहुअर्वा गाउँपालिका ७ का रहेका छन । तर मन्त्रालयले जारी गरेको सूचीमा गोडैताका ५ र रामनगरका १५ जनाको सूची प्रेस विज्ञप्तिमा जारी गरेका छन । दुवै पालिका मिलाएर २० जना हुन जान्छ । मेयरले बढी भएको व्यक्तिको नाम बताएपनि गोपनीयताको लागि समाचारमा उल्लेख गरिएको छैन ।

मन्त्रालयले यसअघि जनकपुरधाममा पत्रकार र पुस्तक व्यवसायीको सूची दोहरो प्रकाशित गरेर कोरोना थपिएको भनी सूची सार्वजनिक गरेको थियो ।

प्रेस विज्ञप्तिमा ३० जना भनेर उल्लेख गरेको छ । तर गिन्ती गर्दा नवलपरासीका ४, चितवनका २, कपिलवस्तुका ९ र सर्लाहीका २० जना गरी ३५ जना हुन आउंछ ।

मन्त्रालयको यो पहिलो गल्ती होइन यसअघि पनि ३० गते जनकपुरका पत्रकार र पुस्तक व्यवसायी सहितको सार्वजनिक गरेको सूची ३ दिनपछि दोहराएर सार्वजनिक गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव