Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा १ सय ३७ जना कोरोना संक्रमित, अवस्था सामान्य


जनकपुरधाम, जेठ ७ गते । प्रदेश २ मा बिहीवार बिहानसम्म १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार बेलुकासम्म ६ हजार ६ सय २३ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ सय ३७ जना संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वाब परिक्षण गरिएकाहरु मध्ये ५ हजार ८३ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १ हजार ४ सय ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

त्यस्तै,आरडीटी परीक्षण तर्फ ५ हजार ८ सय २८ जनाको जाँच गरिएकोमा १२ जनाको पोजेटिभ र ५ हजार ८ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा संक्रमित १ सय ३७ मध्ये सर्लाही घर भई काठमाण्डौ बस्ने ३४ बर्षिय पुरुषको काठमाण्डौस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने रौतहटका ३४ बर्षिय र धनुषाका २८ बर्षिय पुरुष सहित दुई सुरक्षाकर्मीको हाल काठमाडौंमा उपचार भइरहेके सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताएका छन ।

संक्रमित मध्ये ९१ जना पर्साका,२२ जना रौतहटका, ४ जना बाराका, ८ जना धनुषाका, ४ जना महोत्तरीका, ६ जना सर्लाहीका, १÷१ जना सिरहा र सप्तरीका रहेका छन ।

पर्सा जिल्लामा पीसीआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ६३ जना पुरुष र ८ जना महिला गरि कुल ७१ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एवं १६ पुरुष र ८ महिला गरि कुल २४ जनाको वीरगञ्ज महानगरपालिकास्थित सिद्धार्थ स्कुल परिसरमा निर्माण गरिएको आईसोलेशन कक्षमा राखि उपचार भईरहेको छ ।

जनकपुरधामको प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा १ महिला र ९ पुरुष सहित उदयपुरका एकजना गरी कुल १० जनाको उपचार भइरहेको छ भने सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा एक र सिरहाको महेन्द्र गेनाई अस्पतालमा एक गरी २ जना र बाराको कोभिड विशेष अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै रौतहटका १ महिला र १७ पुरुष गरि १८ जना संक्रमितहरुको गौरस्थित गौर नर्सिङ्ग इन्स्टिच्युटको आईसोलेशन कक्षमा उपचार भइरहेको सचिव घिमिरेले बताए ।

प्रदेशका १ सय ३७ संक्रमित मध्ये २ जना उपचार पश्चात नीको भई घर फर्किसकेका छन् भने उपचाररत रहेका बाँकी सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।

प्रदेशमा ७ हजार ३ सय ५६ बेड क्षमताको २ सय १२ वटा क्वारेन्टाइनमा हाल ४ हजार ७ सय ७ जनालाई निगरानीमा राखिएको छ भने ४ हजार ९ सय ६६ जना होम क्वारेन्टाइनमा छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव