Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गलत रिपोर्ट दिएको भन्दै जनकपुरको पीसीआर मेसिन पुनः बन्द


जनकपुरधाम, जेठ ५ गते । गलत रिपोर्ट दिएको भन्दै प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा जडित कोरोना भाइरस परिक्षणको पीसीआर मेसिन दोश्रो पटक बन्द गरिएको छ ।

पछिल्लो पटक बन्द गरिएको पीसीआर मेसिन दोश्रो जडित नयाँ मेसिन रहेको छ । यसअघि पहिलो मेसिन पनि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेको भन्दै बन्द गरिएको थियो ।

गत २४ वैशाखमा संकलित पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालस्थित पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो । तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिँदा एकजना पत्रकारसहित दुईजनामा पोजेटिभ देखिएपछि पीसीआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशाला स्रोतले बताएको छ ।

यहाँको पीसीआर मेसिनले सबै रिपोर्ट नेगेटिभ देखाएको थियो,’ प्रादेशिक प्रयोगशालामा कार्यरत एक कर्मचारीले भने, ‘तर, सोही स्वाब टेकुमा परीक्षण हुँदा दुईजनामा पोजेटिभ देखिएपछि तीनरचार दिनदेखि परीक्षण भएको छैन । अब संकलन गरिएका स्वाब टेकु पठाइने उनले बताए ।

पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पीसीआर मेसिन प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुर पुगेर जडान गरेकी थिइन ।

निर्देशक स्वयं आफैं आएर मेसिन जडान गर्न लगाएपछि पछिल्लो भन्दा अहिलेको मेसिन भरपर्दो हुने विश्वास लिइएको थियो, तर त्यस्तो भएन ।

प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले समेत पछिल्लो भन्दा अहिले जडान गरिएको मेसिन भरपर्दो रहेको प्रतिक्रिया दिएका थिए । उनले पोर्टेबल मेसिन भएको कारण रिपोर्ट फरक आउने गरेको समेत बताएका छन ।

प्रयोगशाला विज्ञहरुका अनुसार पीसीआर मेसिन पोर्टेबल र रियल टाइन गरी दुई थरीका हुन्छ । पोर्टेबल मेसिन मैनुवल हो यसमा जर्म अर्थात भाइरसको २० संख्या पुगेपछि रिपोर्ट पोजेटिभ देखाउने गर्छ तर रियल टाइम मेसिनमा ५० वटा मात्रै पोजेटिभ देखाउने गरेको कारण पनि जनकपुरधाम स्थित मेसिनले पोजेटिभ केसमा पनि निगेटिभ रिपोर्ट दिने गरेको छ ।

प्रादेशिक प्रयोगशाला र टेकुको रिपोर्ट पटकपटक फरक पर्न थालेपछि यहाँ कार्यरत प्राविधिकहरुको दक्षतामा समेत प्रश्न उठ्न थालेको छ । कतिपय जानकारहरु प्राविधिकलाई पर्याप्त तालिम नदिँदा यस्तो समस्या आएको बताउँछन् ।

प्रदेश सरकार आफ्नै पीसीआर किन्ने

प्रादेशिक अस्पतालमा जडित दुई वटै पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । तर फरक रिपोर्ट दिन थालेपछि निकै आलोचना हुनथालेपछि प्रदेश सरकारले बढी क्षमता भएको दुई पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ ।

जनकपुर र सप्तरीको राजविराजमा जडान गर्न प्रदेश सरकारले दुईथान पीसीआर खरिद गर्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीसीआर खरिद गर्न टेन्डर प्रक्रिया अघि बढिसकेको बताए ।

जेठ ४ गते सम्बोधनको क्रममा मुख्यमन्त्री लालबाबु राउत प्रादेशिक अस्पतालमा बढी क्षमता भएको मेसिन किन्ने तयारी थालेको बताएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव