Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अनियमितता भएको खुलासा


जनकपुरधाम, जेठ ३ गते । प्रदेश २ स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अनियमिता भइएको भन्ने कुरा ल्याब अधिकारीहरुले आरोप लगाएका छन ।

प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले कानुन विपरित धमाधम कर्मचारी भर्ना गर्न थालेपछि कार्यालयका कर्मचारीहरु विरोध गर्दा यस्तो रहस्य बाहिरिएको हो ।

कार्यालयका अधिकृत (ल्याब टेक्निशियन) युगल किशोर यादवले एक प्र्रेस विज्ञप्ति जारी गर्दै आफु निकटका र कानुन विपरित आवश्यक्ता नै नरहेको कर्मचारी भर्ना गर्दा विरोध गर्ने कार्यालयका कर्मचारीलाई उनले बारम्बार अन्यत्र सरुवा गर्न खोजेको आरोप लगाएका छन ।

उनका अनुसार प्रयोगशालाका निमित्त साहले गत चैत २१ गते र १७ गते गरी अधिकृत सातौँ तहका ३ जना, पाँचौ तहका १ जना, स्वीपर दुइ जना र सवारी चालक एकजना नियुक्त गरेका छन् ।

जबकी प्रयोगशालामा अहिलेसम्म कुनै गाडी पनि छैन् । गाडी नै नरहेको कार्यालयमा चालक के कालागि नियुक्त गरियो विषयमा अनुसन्धान हुनुपर्ने भन्दै अधिकृत यादवले राज्यको कोष दोहन गर्ने कर्मचारीलाई कार्वाही गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघका पुर्व कोषाध्यक्ष एवं जनकपुरस्थित रेडियो जनकपुर ९७ मेगाहर्जका संचालक शीतल साहले प्रयोगशालाको अनियमिता बारे रहस्या खोल्दा कर्मचारीले ज्यानमार्ने धम्की दिएको आरोप लगाएपछि सो आरोप खण्डण गर्दै अधिकृत यादवले प्रयोगशालका प्रमुखले गरेको अनियमितता बारे खुलासा गरेका हुन् ।

यादवले विज्ञप्तिमा भनेका छन संचारमाध्यमलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको छ । साथै रेडियो संचालक साहले साहले लगाएको आरोप साबित भए कानुन अनुसारको कार्वाही भोग्न तयार प्रतिबद्धता जनाएको छ ।

साथै निमित्त प्रमुख साहले त्यसयता बारम्बार मलाई अन्यत्र सरुवा गराउन अनेक तिक्रम गरेपनि सफल नभएपछि अन्त्यमा एउटा संचारमाध्यमलाई आर्थिक प्रलोभनमा पारी नेपालका संविधान र त्यस मातहतका ऐन कानुन समेतको धज्जी उडाउँदै व्यक्तिगत चरित्रमा आँच आउनेगरी परिचालनमा उत्रेको आरोप समेत लगाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव