Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वाब संकलनका लागि पुगेका युवकलाई अस्पतालबाट हप्काएर भगाइयो


जनकपुरधाम, जेठ ३ गते । कोरोना भाइरस चेक गराउन स्वाब संकलनका लागि अस्पताल पुगेका एक युवकलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालले हप्काएर भगाएको आरोप लगाइएको छ ।

शुक्रवार महोत्तरीको बलबा नगरपालिका वडा नम्बर ६ गोईरगम्माका २२ बर्षिय रञ्जित झाले भारत पटनाबाट आएको कारण कोरोना संक्रमित हुन सक्ने पारिवारिक सदस्यको शंका मेटाउन प्रादेशिक अस्पतालका पदाधिकारीहरुले हप्काएर भगाएको बताएका छन ।

उनी गत तिन दिनअघि पटनाबाट कार्यरत कम्पनीले सरकारी प्रक्रिया पुर्याएर घर आए । घर पुग्दा पारिवारिक सदस्यहरुले कोरोना चेक गराउन दबाव लिएपछि शंका मेटाउन स्वाब संकलनका लागि प्रादेशिक अस्पताल पुगेका थिए । उनले त्यहाँ नमूना त के संकलन गर्नु झन आफुलाई बेइज्जत गरेर भगाइ दिएको उनले आरोप लगाए ।

स्वाब टेष्ट अस्पतालमा हुन्छ भनेर बिहानै अस्पताल पुग्दा ड्युटीमा रहेका सुरक्षाकर्मी निरज साहले जुन जिल्लामा तिम्रो घर छ त्यहि जिल्लामा गएर जाँच गराउ भन्दै हप्काएर भगायो । त्यसपछि म अस्पतालका मेसु डा. नागेन्द्र यादव समक्ष पुगेर स्वाब संकलनका लागि आग्रह गर्द उनले घण्टौं प्रतिक्षा गराएर अन्तोगत्वा आफुलाई त्यहाँबाट निराश बनाएर पठाईदिए ।

उनले भने आफुलाई जाँच नगरे पनि क्वारेन्टाईनमा राखिदिन आग्रह गरेपछि पनि मेसुले कुनै सुनवाई गरेन । क्वारेन्टाइनमा ठाउँ खाली नरहेको जवाफ दिंदै आफुलाई त्यहाँबाट हप्काएर पठाइएको रञ्जितले गुनासो पोखे ।

यता यस सम्बन्धमा प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट यादवले सो युवकलाई अस्पतालको कर्मचारीले दुव्र्यवहार नभई सम्झाएर तपाईं आफ्नै जिल्लाको कुनै क्वारेन्टाइनमा गएर त्यहिं स्वाबको नमूना संकलन गराउनुस भनेर सुझाव दिएको प्रतिक्रिया दिएका छन ।

उनले भने स्वाब संकलनको पनि प्रक्रिया छ, त्यसका छुट्टै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला नै रहेको छ । अस्पतालमा उपचारका लागि आएका व्यक्तिमा लक्षण देखिएमा वा सम्बन्धित क्वारेन्टाईनबाट संकलन गर्ने गरिन्छ यसमा अस्पतालले के गर्न सक्छ ।

जहाँसम्म क्वारेन्टाईनको कुरा हो त्यो त सम्बन्धित पालिकाले राख्ने हो, अस्पताल भित्र त्यस्तो कुनै क्वारेन्टाईनको व्यवस्था छैन, चेकजाँचको क्रममा लक्षण देखिएमा वा शंका लागेमा सम्बन्धित पालिकाको क्वारेन्टाईनमा जान मात्र भन्छन त्यसको व्यवस्थापन प्रहरी र पालिकाले गर्ने हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव