Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नर्स संक्रमित भएपछि, अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खानाको समस्या


वीरगञ्ज, जेठ २ गते । पर्साको वीरगन्ज स्थित नारायणी उप क्षेत्रिय अस्पतालका स्वास्थ्यकर्मीहरुलाई बिहीवारदेखि होटल स्टाफले खाना खुवाउने काम बन्द गरेको छ ।

सो अस्पतालका एक नर्स नै संक्रमित भएपछि होटल संचालकले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई खाना खुवाउने काम बन्द गरेको छ । सो अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको खाना खुवाउने जिम्मा कन्ट्री ईन होटलले लिएका छन ।

नारायणी अस्पताल कोरोना अस्पताल संचालन भएपछि चैत २७ दिनदेखि वीरगन्ज महानगरपालिकाले चिकित्सक सहितको टोलीलाई कन्ट्री ईन होटलमा बस्न र खानाको प्रबन्ध मिलाएको थियो । अस्पतालकै एक नर्समा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमणको संत्रासले होटलका कर्मचारीले खाना पकाएर खुवाउन नसक्ने जवाफ दिएपछि बिहानको खाना समयमा पाएन ।

वीरगन्जका मेयर विजय कुमार सरावगीले तत्काल बाहिरबाट खानाको व्यवस्था मिलाएपनि चिकित्सकले त्यो खाना खान मानेन । महानगरपालिकाले बाहिरबाट मगाएर दिएको खाना खान योग्य नभएको भन्दै स्वास्थ्यकर्मीले उक्त खाना नखाइ फर्काइदिएको अस्पतालका चिकित्कस डा. उदयनारायण सिंहले बताए ।

होटलका स्टाफले खाना पकाउँन नमानेपछि अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब ३० जनाले बिहीबार दिउँसो सम्म खाना खान पाएका थिएन ।

होटलका संचालक हरी पन्तले भने, जेठ १ गतेबाट हामी खाना खुवाउन नसक्ने सहमती नै भएको थियो । त्यसकै आधारमा आजबाट खाना खुवाउन नसकेको बताए । उनले भने, एक त होटलमा स्टाफको अभाव छ, त्यसमा पनि भएका स्टाफहरु कोरोना संक्रमणको त्रासले खाना खुवाउन नसक्ने जनाएका छन् । स्टाफले खाना पकाउन नमानेपछि बाहिरबाट ल्याएको खाना चिकित्सहरु सहितको टोली खान नमानेपछि अन्त्यमा आफै खाना पकाएर खुवाएको उनले बताए ।

उनले भने,‘आज बेलुको खाना पनि आफैले पकाएर खुवाउने तयारी गरेको छु । तर भोलीबाट हामीले खाना खुवाउन सक्दैनौ, वीरगन्जका मेयर सरावगीलाई समेतलाई जानकारी गराई सकेको छौ । उनले अन्त व्यवस्था मिलाउने कुरा गरेको उनले बताए ।

कोरोना संक्रमितहको उपचारमा संलग्न चिकित्सकसहितको टोलीको मनोबल उच्च राख्नको लागि होटल निशुल्कमा उपलब्ध गराएका थिए । महानगरपालिकालाई होटल हस्तान्तरण गर्ने बेलानै आफूले बस्नलाई मात्र होटल दिने तर खाना खुवाउन नसक्ने सहमती गरेको बताए ।

उनले भने, महानगरप्रमुखको आग्रहमा मात्र १ महिनाको लागि खाना जेहेन तेहेन खाना खुवाउने व्यवस्था मिलाए तर अब म खाना पकाएर खुवाउँन सक्दीन ।

यता वीरगन्ज महानगरका नगरप्रमुख विजय सरावगीले भने होटलले खाना दिन नसक्ने खबर गरेपछि महानगरले अन्तबाट व्यवस्थापन गरेर खाना पठाएपनि स्वास्थ्यकर्मीले फर्काइ दिएको बताए ।

महानगरले भ्याए जति गरेकै हो, उनले भने,‘डाक्टर साबहरूलाई खाना मन परेन, अब उहाँहरूले आफ्नो खानाका लागि आफ्नै हिसाबले व्यवस्थापन गर्नुहुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव