Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को कोरोना अस्पताल : जहाँ खानेपानी समेतको व्यवस्था छैन


जनकपुरधाम, जेठ १ गते । कोरोना भाइरसबाट बच्न प्रदेश २ को राजधानी जनकपुरधाममा कोरोना विशेष अस्पताल संचालनमा ल्याइयो । तर अव्यवस्थाको कारण बिमारी भन्दा पनि बिरामी मानसिक पीडाले नै मर्छन ।

प्रादेशिक अस्पताल अन्तर्गत रहेको सो कोरोना विशेष अस्पतालमा उपचारत रहेका एक संक्रमितले आफ्ना भोगाई बारे भन्छन – यस्ता अस्पताल छन जहाँ पानीसम्मको व्यवस्था छैन अरु थोक त परै जाओस ।

अस्पतालमा उपचारत रहेका पत्रकार विरेन्द्र रमणले अस्पतालको अव्यवस्थापन बारे पीडा पोख्दै भने उपचार र हेरचाह त परै जाओस खानेपानी समेतको व्यवस्था छैन । उनी भन्छन आफू मुटुरोगी भएको कारण समय समयमा औषधी खानुपर्छ त्यसका लागि ताँतो पानी त के चिसो पानीको पनि व्यवस्था छैन । यहाँ त थुनुवा जस्तै एउटै कोठामा सबैलाई राखेका छन ।

हृदयघात भएर केही साताअघि काठमाडौंको गंगालाल अस्पतालबाट उपचार गराएर फर्किएका रमणलाई दैनिक औषधि सेवन गर्नुपर्दछ ।

जनकपुरवाणी अनलाईनका संचालक र जनकपुरस्थित टाइम्स टेलिभिजानमा कार्यरत पत्रकार वीरेन्द्र रमणलाई प्रादेशिक अस्पताल नजिक प्रदेश सरकारले तयार पारेको आइसोलेशन सहितको नर्सिङ क्याम्पस भवनको कोरोना अस्पतालमा राखिएको छ ।

सो अस्पतालको प्रति कोठामा १०/१२ वटा बेड राखिएको छ जसमा पंखा ३÷३ वटा जडान गरिएको छ । पत्रकार रमण रहेको कोठामा पहिलो दिन मात्र एउटा पंखा चलिरहेको थियो, पछि दबाव पर्न थालेपछि अर्को पंखा बनाइयो, हाल दुईवटा पंखा चालु अवस्थामा छ, मोबाइल चार्ज गर्न विद्युतिय सकेटको समेत व्यवस्था छैन । संक्रमित भनिएकाहरुलाई थुनुवा जस्तै कोठामा ताल्चा लगाई सिसिटीभीको माध्यमबाट बाहिरबाट निगरानी गरिदै आएको छ ।

अहिले सो अस्पतालमा ५ जना संक्रमित भनिएकाहरु उपचारत छन । तिनीहरु एउटै कोठामा थुनुवा झै राखिएको छ । तिनीहरुमा कोरोना पोजेटिभ पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । समान्य अवस्थामा रहेका तिनीहरु एक अर्कासँग गफगाफ गर्दै दिन व्यतित गर्दै छन ।

रमण भन्छन, ‘आइसोलेसन र क्वारेन्टिनहरुलाई व्यवस्थित बनाउँदै पोजिटिभ देखिएकाहरुलाई हतास हुनबाट जोगाउन मनोवैज्ञानिक परामर्श जरुरी छ, भन्ने लागेको छ ।

अर्का उपचारत संक्रमित भन्छन — गम्भीर प्रकृतिका वा समस्या देखिएका र समान्य प्रकृतिका बिरामीका लागि छुट्टा छुट्टै आइसोलेशन वार्डका व्यवस्था हुनुपर्छ । समान्य प्रकृतिका देखिएका बिरामीका लागि नेट वा टेलिभिजन जस्ता मनोरञ्जनको साधन व्यवस्था गर्नु पथ्र्यो कमसे कम दिन काट्न त गाह्रो हुन थिएन । अहिले यस्तो लाग्छ कोरोना भन्दा पनि मानसिक पीडाले नै मरिहाल्छु ।

आइसोलेसनमा रहेकाहरुलाई खाना पनि बाहिर होटलबाट मगाउने गरिएको उनले सुनाए । ‘कोरोना संक्रमण बढिरहेको बेला छुट्टै खाना पकाउने व्यवस्था हुँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर, यहाँ नजिककै होटलबाट साँझ बिहान खाना मगाउने गरिन्छ त्यसको पनि समय निश्चित छैन ।

सिस्टम नै गलत छ : डा. सिंह

आइसोलेशन सहितका कोरोना विशेष भनिएको अस्पतालमा कुनै व्यवस्था नै नरहेको जिज्ञासामा सो अस्पतालका प्रमुख डा. जामुन सिंहले अव्यवस्थापन स्वीकार गर्दै भने नेपाल भारतको उपचार सिस्टम नै गलत छ ।

आइसोलेशन वार्डमा लक्षण देखिएका वा गम्भीर प्रकृतिका संक्रमितलाई भर्ना गरिन्छ, तर यहाँ त लक्षण वा समस्या होस/नहोस सबैलाई आइसोलेशनमा भर्ना गर्ने चलन छ । अन्य देशहरुमा पोजेटिभ केस देखिएपनि समान्य प्रकृतिका बिरामीलाई क्वारेन्टाईन वा होम क्वारेन्टाइन राखिन्छ । तर यहाँ त पोजेटिभ देखिनै बितिकै आइसोलेशनमा पठाइन्छ ।

आइसोलेशनको मापदण्ड अनुसार सुरक्षित अवस्थामा स्वास्थ्यकर्मी बाहेक कसैलाई प्रवेश नभएको कारण कोठा भित्रै राखेर सिसिटीभी मार्फत निगरानी गर्ने हो, अस्पताल हो त्यहाँ मनोरञ्जनको साधन राख्न सकिदैन यस्तो अवस्थामा समान्य प्रकृतिका व्यक्तिलाई राख्दा त दिन व्यतित गर्न मानसिक टेन्सन हुन्छन ।

जहाँसम्म पंखा र विद्युतको कुरा छ, सबै बेडमा पंखा राख्न सकिदैन, प्रत्येक कोठामा ३/३ वटा पंखा छ, निर्माण चरण नै रहेको कारण विद्युतिय सकेटको पनि व्यवस्था चाँडै भइहाल्छ ।

कसरी भए संक्रमित : पत्रकार रमण

कोरोना बारे अग्रपंक्तिम रहेर समाचार संकलन गर्दै आएका पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि नेपाल पत्रकार महासंघ धनुषाले गत २४ वैशाखमा उनीसहित २३ जना पत्रकारको स्वेच्छाले पीसीआर परीक्षण गराइएको थियो ।

वैशख २७ गते जनकपुरधाम स्थित जनस्वास्थ्य प्रयोगशालाले सबैको रिपोर्ट निगेटिभ रहेको जनायो । रमण सहित सबै ढुक्क भए ल अब बाँच्ने भए । तर एक्कासरी वैशाख ३० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रिपोर्टमा पत्रकार रमण सहित सोही टीममा परिक्षण गराएका एक पुस्तक व्यवसायीको रिपोर्ट पोजेटिभ देखायो ।

उनी आश्चर्य व्यक्त गर्दै भन्छन – न म कतै गएको छु, न कुनै संक्रमित संदिग्धको सम्पर्क आएको, न मलाई कुनै लक्षण वा समस्या देखिएको छ कसरी म संक्रमित भए विश्वासै लाग्दैन ।

जनकपुरस्थित प्रयोगशालाबाट रिपोर्ट निगेटिभ आएपछि म ढुक्क थिए, तर एक्कसी जेठ ३१ गते बिहान महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र र धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले फोन गरेर ‘धनुषामा दुईजना संक्रमितमध्ये एकजना तपाईँ पनि हो’ भनेपछि रमण झसंग भए ।

आफूलाई कसरी संक्रमण भएको हो भन्नेबारे रमण स्वयंलाई पत्तो छैन । घरबाट महासंघ र टेलिभिजन कार्यालयबाहेक अन्य कहिँ कतै गएको छैन पत्रकार साथी बाहेक कसैसँग भेटघाट पनि गरेको छैन कसरी संक्रमित भए रमण भन्छन ।

कोरोना संक्रमित भएपछि पत्रकारलाई गलत दृष्टिकोणले हेर्न थालिएको थाहा पाएर उनलाई खल्लो लागेको छ । ‘पत्रकार संक्रमित भएपछि नकारात्मक दृष्टिकोणले हेर्न थालिएको सुनेको छु,’ उनले भने, ‘म संक्रमित भएर सबैलाई सचेत भएर बस्न खबरदारी गरेको छु, अन्य कोही संक्रमित नहोउन् भन्ने मेरो चाहना छ । सबैजना सचेत भएर बस्न जरुरी छ ।

परिवारका सदस्य क्वारेन्टाईनमा

कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार रमणका बाबु, आमा, श्रीमती र दुईजना बच्चाहरुलाई जनकपुरधाम–७ स्थित स्वस्तिक अस्पतालको क्वारेन्टिनमा राखिएको छ ।

बुधबार बिहान परिवारका सदस्यहरुलाई क्वारेन्टिनमा राखिए पनि उनीहरुको परीक्षण भइसकेको छैन । कमसेकम परिवारका सदस्यहरुको चाँडै परीक्षण गरिदिए हुन्थ्यो’ रमण भन्छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव