Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

व्यापारी नेता हिराको कुनै व्यवसाय नरहेको आरोप, शुद्धिकरणको मांग


जनकपुरधाम, वैशाख ३० गते । नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बिना व्यापारको व्यवसायीको नेता रहेको आरोप लाग्न थालेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहिसकेका हिराको कुनै व्यवसाय हाल संचालनमा नरहेको समाजिक संजालमा मात्र होइन व्यवसायीहरुले समेत आरोप लगाउन थालेका छन ।

केही दिन अघिसम्म जनकपुरको जानकी चौकमा सहेली फैसन नामक लेडिज गार्मेन्ट पसल रहेको थियो । तर हाल सो पनि बन्द भइसकेकोले उनी व्यवसायीको नेता कसरी भयो भन्ने आरोप व्यवसायीहरु मात्रै होइन समाजिक संजाल फेसबूकमा समेत भाइरल भइरहेको छ ।

जनकपुरका केही व्यवसायीले नाम नबताउने शर्तमा भने विगतमा हिराको कुन व्यवसाय थियो थाहा छैन तर हाल कुनैपनि व्यवसाय उनको संचालनमा रहेको छैन । व्यवसाय नै नभएका व्यक्ति वाणिज्य संघको पदाधिकारी हुनु दुखद कुरा हो ।

हुनत अध्यक्ष हिराले आफ्नो तीन वटा फर्म संचालनमा रहेको लोकपुकार सँगै कुरा गर्दै दाबी गरेका छन । उनले भने जनकपुरमा आफ्नो अजय इम्पोरियम, निक्की ट्रेडर्स र सहेली फैसन विधिवत दर्ता भई संचालनमा रहेको छ । ती सबैको आफू कर सरकारलाई तिर्दै आएको छु ।

उनले आफ्नो तीन वटा फर्म संचालनमा रहेको दाबी गरेपनि ती पसलमा कहिलेपनि बसेको देखिनु भएन भन्ने जिज्ञासामा भने सहेली फैसन आफ्नो मामाको छोरा चलाइरहेको तर हिसाब किताब सबै आफूले नै हेर्ने गरेको छु । तर अन्य निक्की ट्रेडर्स र अजय इम्पोरियम बारे खुलाएन ।

यता जउवा संघका अध्यक्ष ललित साहले हिराजीको रेडिमेड पसल जानकी चौकमा रहेको आफूलाई थाहा छ, सदस्यता विवरण हेरेर मात्रै यकिन कुरा भन्न सकिने बताए ।

श्रोतका अनुसार सहेली फैसन लकडाउन अघिदेनि नै बन्द रहेको छ । निक्की ट्रेडर्स उनको दाजुको ग्यास पसल रहेको छ । अजय इम्पोरियम पनि उनकी कुनै नातेदारको रहेको छ । तर अध्यक्ष हिराले यी सबै फर्म आफ्नै नाममा दाबी गर्दै कसैले पनि बिल र फर्म दर्ता प्रमाणपत्र हेर्न दाबी गरेका छन ।

जनकपुरका व्यवसायीहरुका अनुसार जनकपुर उद्योग वाणिज्य संघमा अधिकांश यस्ता सदस्य छन जसको फर्म त दर्ता रहेको तर संचालनमा रहेको छैन, राजनीति गर्ने उद्देश्यले मात्र फर्मलाई जिवित राखेका छन ।

व्यवसायीहरुले प्रदेश अध्यक्ष शिवशंकर साह (हिरा) को मात्रै होइन संघमा आबद्ध सम्पूर्ण सदस्य र पदाधिकारीहरुको उद्योग व्यवसाय संचालनमा छ/छैन छानबीन गरी गैर व्यवसायीको सदस्यता खारेज गर्नुपर्ने मांग गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव