Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा कोरोना परिक्षण किटको आभाव, अब समस्या हुने


जनकपुरधाम, वैशाख २६ गते । कोरोना संक्रमणको उच्च जोखिममा रहेका प्रदेश २ मा कोरोना परिक्षण गर्ने भिटिएम किटको अभाव भएको छ ।

प्रदेश २ मा हाल कोरोना भाइरस परिक्षण गर्ने भिटिएम किट ५ सय थान मात्रै मौज्दात रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

अहिले भिटिएम किट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर शंकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि किट अभाव हुने आपूर्ति महाशाखाका निर्देशक डाक्टर प्रमोद कुमार यादवले बताए ।

भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो विधि (भिटिएम) पिसिआर किट ५ सय थान मौज्दात हुँदा परिक्षणमा समस्या हुने निश्चित छ ।

किटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको डा.यादवले बताए । भीटीएम किटको अभाव भएपछि क्वारेन्टाइनमा बसेका कतिपयको समय पुगिसकेपनि रोकेर राखिएको उनले बताए ।

संघीय सरकारले प्रदेश २ का लागि चैत १२ गते ४० थान, वैशाख १३ र २३ गते १÷१ हजार थान गरी जम्मा २ हजार ४० थान भीटीएम किट पठाएको थियो । वैशाख २३ पछि संघीय सरकारले प्रदेश २ लाई भीटीएम किट पठाएको छैन् ।

प्रदेश २ को लागि न्यूनतम २० देखि २५ हजार भीटीएम किट आवश्यक रहेको बताउँदै निर्देशक यादवले किट खरिद गर्न प्रदेश सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

त्यस्तै प्रदेश २ मा आरडीटी किट पनि जम्मा १ सय थान मात्र मौज्दात रहेकाले यो पनि अपुग भएको उनले बताए ।

संघिय सरकारले प्रदेश २ लाई चैत २९ गते ५ हजार थान, बैशाख ५ गते २ हजार थान र बैशाख २३ गते १ हजार थान आरडीटी किट पठाएको थियो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी श्रवणकुमार नायकले सबैभन्दा बढी आरडीटी र भीटीएम किट रौतहट, बारा र पर्सा पठाइएको जानकारी दिए ।

तीनवटै जिल्लामा कोरोना संक्रमित फेला परेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भएकोले सबैभन्दा बढी किटहरु तीन जिल्लामा पठाउनु परेको उनले बताए । उनले अहिलेको मौज्दातले बढीमा २ दिनसम्म मात्र धान्नसक्ने जानकारी दिए ।

प्रदेश २ का ८ वटै जिल्लामा अहिलेसम्म ५ हजार ३ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ५ हजार ३ सय ४३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रदेश २ मा अहिलेसम्म २ हजार ७ सय ५३ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ । ती मध्ये ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने २ हजार ३ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ५१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव