Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अन्ततः जनकपुरले पनि चिनियाँ मेसिनबाट कोरोना परिक्षण गरे बन्द


जनकपुरधाम, बैशाख १२ गते । चीन उत्पादित कोरोना भाइरस परिक्षण सम्बन्धी कीट र मेसिन सहित विभिन्न उपचार सामाग्री गुणस्तरहीन रहेको भन्दै भारत, नेदरल्याण्ड, चेकरिपब्लिक र स्पेनपछि नेपालको जनकपुरधामले पनि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

चीनबाट खरिद गरिएका प्रादेशिक अस्पताल जनकपुरधाम स्थित पीसीआर मेसिनले निगेटिव बाहेक अरु रिपोर्टै नदिने, त्यही रिपोर्ट अन्य ठाउँमा पोजेटिभ आउने गर्दा विश्वसनीय नरहेको भन्दै प्रदेश २ सरकारको सहमतिमा प्रयोगशालामा कार्यरत प्राविधिकले शुक्रवारदेखि सो मेसिनबाट चेकजाँच बन्द गरेको हो ।

चिनले कोरोना भाइरस विश्वभरि फैलाएर आफ्नो गुणस्तरहीन उपचार सामाग्री बिक्री वितरण गरिरहेको भन्दै विश्वका अधिकांश राष्ट्रले आरोप लगाउँदै आएका छन । हुनत नेपाल सरकारले अहिले पनि कुनै रिपोर्ट फरक आएमा मेसिन गलत रहेको भन्न नमिल्ने बताउंदै आएका छन ।

जनकपुरधाम स्थित सो प्रयोगशालामा जडित सो मेसिनबा हालसम्म सयौं परिक्षण भइसकेपनि हालसम्म एउटा रिपोर्ट पनि पोजेटिव देखाएको छैन, तर सोही नमूनामा काठमाडौ, धरान र हेटौडामा पोजेटिव देखाउने गरेको भनाई प्रयोगशालाका इन्चार्ज रामविनय साहको भनाई छ ।

सर्लाही जिल्लाको धनकौल गाउँपालिकाको वडा नम्बर ५ हरकटवा बस्ने १४ बर्षीय किशोरको रिपोर्टले फरक फरक रिजल्ट देखाएको घटनाले अन्ततः प्रादेशिक अस्पताल स्थित सो प्रयोगशालाले मेसिन विश्वसनीय नरहेको भन्दै सो मेसिनबाट परिक्षण बन्द गर्ने निर्णयमा पुगेको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज रामविनय साहले जनाए अनुसार पीसीआरमा किसोरको निगेटिव देखिएको थियो ।

आइसोलेशनबाट फिर्ता गरिएपनि क्वारेन्टाइनमा रहेका किसोरको कोरोना भाइरस पोजेटिव आएपछि जनकपुरधाममा भइरहेको परीक्षण बन्द गर्ने निर्णय गरेको ईञ्चार्ज साहले जनाए ।
चैत २१ गतेबाट प्रादेशिक अस्पतालमा पीसीआर(स्वाब)टेस्ट सुरु भएको थियो ।

हाल सम्म १ सयभन्दा बढी परीक्षण भएकोमा सबै निगेटिव नै आएकोछ भन्दै उनले सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका भएको बताए । उनले विहिवार ८ वटा स्वाब परीक्षण गरिएपनि शुक्रवारबाट परीक्षण नगरिने बताए ।

टेस्टको नतिजा गलत आएपछि प्राविधिकहरुको विहिवार बसेको बैठकले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयलाई जानकारी गराएर यो मेसिनमा परीक्षण गर्न उपयुक्त नहुने ठहरगर्दै परीक्षण रोक्ने निर्णय गरिएको बताइएको छ ।

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा मात्र स्वाब परीक्षणको ‘पोर्टेवल’ पीसीआर मेसिन रहेकोछ । एक दिनमा बढीमा ८ वटा स्वाब परीक्षण मात्र त्यो मेसिनले गर्ने क्षमता रहेकोछ । एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने मेसिन संघीय सरकारले उपलब्ध गराएपनि त्यो नारायणी अस्पताल बीरगञ्जमा जडान नै नभई थन्किएको छ ।

यसैबीच समाजिक विकास मन्त्री नवलकिशोर साहले भने सबै रिपोर्ट निगेटिभ नै आउने गथ्र्यो, चाइनिज मेसिन भरपर्दो नभएकाले मेसिनमा प्राविधिकहरुले आशंका गरेकाले तत्कालका लागि परीक्षण रोकिएको छ अन्य देशबाट गुणस्तरीय मेसिन मगाएपछि पुनः पीसीआर परिक्षण शुरु गरिनेछ ।

हाल प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । ३ जना पर्सा जिल्ला र १ जना रौतहट जिल्लामा यस अघि नै संक्रमित फेला परेका थिए । ५ जना मध्ये ३ जना भारतीय नगारिक हुन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव