Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषामा सुरक्षित र व्यस्थित क्वारेन्टाईन रहेको सहायक प्रजिअ पोखरेलको दाबी


जनकपुरधाम, वैशाख ८ गते । धनुषामा निर्मित क्वारेन्टाईनहरु सुरक्षित, व्यवस्थित र जोखिममुक्त रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेलले दाबी गरेको छन ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का शंकास्पद व्यक्तिका लागि जिल्लाका विभिन्न पालिकामा निर्मित क्वारेन्टाईनको नियमित अनुगमन भइरहेको भन्दै सहायक प्रजिअ पोखरेलले सुरक्षित र जोखिम मुक्त रहेको दाबी गरे ।

क्वारेन्टाईनमा रहेका महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिका लागि क्वारेन्टाईन जोखिम रहेको भन्ने जिज्ञासामा लोकपुकार सँग कुरा गर्दै उनले भने हाम्रै संयोजकत्वमा गठित संरक्षण समितिले नियमित रुपमा जिल्लाका १८ वटै क्वारेन्टाईनमा नियमित रुपमा अनुगमन गरिरहेको छौं हालसम्म त्यस्तो फेला कुरा फेला परेको छैन ।

सहायक प्रजिअ पोखरेलले क्वारेन्टाईन गठन हुँदामा शुरुमा केही समस्या थियो तर जिल्ला विपद् व्यवस्थापनले कमी कमजोरी भएका क्वारेन्टाईनलाई मापदण्ड भित्र ल्याइएको छ । हाल कडा सुरक्षाबीच क्वारेन्टाईनहरु संचालनमा रहेका छन । कसैलाई भित्र वा बाहिर जाने अनुमति नरहेको भने ।

यसका साथै प्रत्येक क्वारेन्टाईनमा खाने बस्नेदेखि चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्था तथा उपचार चेकजाँच सामाग्री सहित पिपिई पर्याप्त संख्यामा रहेको छ । जिल्ला प्रशासन कार्यालय र विपद् व्यवस्थापन समितिद्वारा स्वास्थ्य उपचार र सुरक्षा सामाग्री उपलब्ध गराउंदै आएको जानकारी समेत उनले दिए ।

ती क्वारेन्टाईनहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मनोपरामर्शदाता व्यवस्था गर्न लागिएको जानकारी दिदैं सहायक प्रजिअ पोखरेलले एकद्वारा प्रणालीबाट एकीकृत रुपमा ती क्वारेन्टाईनहरुमा सेवा परिचालनका लागि जिल्ला स्थित संरक्षण क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग समन्वय गर्ने प्रयास भइरहेको भने ।

हाल धनुषा जिल्लामा कोरोना भाइरस जोखिम नरहेपनि थप सुरक्षित बनाउन लकडाउन कडाईका साथ पालना गर्नमा जिप्रका जुटेको छ । यस कोरोना विरुद्धको लडाईमा जिल्ला प्रशासन कार्यालय मात्रै होइन सम्बन्धित सबै निकाय र आमनागरिकको सहयोग उतिकै जरुरी रहेकोले सबै मिलेर अघि बढनुपर्नेमा उनले जोड दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव