Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नर्सिँङ्ग कलेजमा निर्माणाधिन आइसोलेशन वार्डको स्थानीयद्वारा विरोध


जनकपुरधाम, वैशाख ५ गते । कोरोना भाइरस संक्रमणको उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको नर्सिङ्ग कलेजको छात्रावासमा निर्माण भइरहेको आइसोलेसन वार्डको स्थानीयवासीले बिरोध गरेका छन ।

जनकपुरधाम वडा नं.१० का स्थानीयवासीहरुले शुक्रवार एक पत्रकार सम्मेलन गरी घनावस्तीको बिचमा रहेको छात्रावासलाई आइसोलेसन वार्ड निर्माणले गर्दा स्थानीयले असर पर्ने भन्दै बिरोध जनाएका छन ।

lokpukar.com

स्थानीय मनोज कुमार झाले सरकारले यहाँ छात्रावासमा आइसोलेसन वार्ड निर्माण गर्ने सरकारको अपरिपक्व निर्णय रहेको आरोप लगाए । स्थानीय जिवेश झाले अव्यवस्थित हिसाबले गरिदैं आएको यो निर्माण कार्य हाम्रो पूरै वडालाई खतरामा पुरयाउनसक्ने तर्फ सचेत हुन सम्बन्धित निकायलाई आग्रह गरे ।

स्थानीयको विरोधमा सहमति जनाउंदै वडाध्यक्ष मिथिलेश कर्णले अन्य वैकल्पिक स्थानतर्फ आइसोलेसन वार्ड सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन ।

उनले भने प्रदेश सरकारसँग मुजेलियाको मणिपाल अस्पताल, बसहियाको इञ्जिनीयरिङ क्याम्पससहितको वस्ती विहित क्षेत्र विकल्प हुँदा हुँदै घनावस्तीमा आइसोलेशन वार्ड निर्माण गर्नु स्थानीयलाई जोखिममा पार्ने कुरा हो ।

यता प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेसु डा.जामुन सिंहले स्थानीयहरुको बिरोधलाई स्वाभाविक रुपमा लिएका छन् । उनले ५० शैयाको लेभल २ तहको निर्माण भइरहेको आइसोलसन वार्ड हचुवातालमा होइन स्थानीयको सुरक्षालाई ध्यानमा राखेर नै निर्माण कार्य भईरहेको दाबी गरे ।

सिंहका अनुसार संघीय सरकारले गरेको निर्णय तथा निर्देशन अनुसार उक्त वार्ड निर्माणको काम शुरू गरिएको हो । हुन त पहिले पनि प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी वार्डको माथिल्लो तलामा १२ शैयाको आइसोलेसन वार्ड पहिलेदेखि नै सञ्चालनमा रहेको छ ।

संघीय सरकारले पछिल्लो समयमा प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई लेभल २ को अस्पताल तथा सगरमाथा अस्पताल राजविराज र जनकपुरको जानकी मेडिकल कलेजलाई लेभल १ तहको कोरोनाको उपचार गर्ने अस्पताल निर्माण गर्ने भनेर निर्णय गरिएकाले नयाँ संरचना निर्माण भइरहेको छ ।

प्रादेशिक अस्पतालमा इमरजेन्सी बाहेक अन्य नियमित सेवाहरू समेत सञ्चालन गर्नुपरेको तथा ती सेवा सुविधा रहेको अस्पताल परिसरबाट बाहिर परिसरमा कोरोनाको अस्पताल सुचारू गर्नु भनेर निर्णय गरेपछि नर्सिङ क्याम्पसमा तयारी थालिएको उनले बताए ।

निमित मेसु डा. सिंहले संचारकर्मी सँग कुरा गर्दै भने स्थानीयको सुरक्षाको दृष्टिगत गर्दै आइसोलेसन वार्डमा रहेको सम्पूर्ण झ्याललाई सीलबन्द गर्नुका साथै एयर कन्डिसन (एसी)को जडान गरिनेछ । त्यसका बाहेक कोठामा सीसीटीभी क्यामेरा जडान हुनेछन् । बाहिर सडकमा स्प्रे समेत समय समयमा गरिनेछ ।

साथै उनले स्थानीयको सुरक्षाप्रति अस्पताल व्यवस्थापन सचेत छ, तर कसैको विरोधले हामीलाई रोक्न मिल्दैन संघ र प्रदेश सरकारले गरेको निर्णय र निर्देशन अनुसार आइसोलेसन वार्ड निर्माण भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव