जनकपुरधाम, वैशाख ४ गते । कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रदेश २ का प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले व्यक्तिगत रुपमा २१ हजार रुपैया सहयोग गरेको छ ।
प्रदेश सरकारले स्थापना गरेको विपत व्यवस्था तथा राहत कोषमा सो रकम जम्मा गरेका हुन । सचिव यादवले मुख्यमन्त्री लालबाबु राउतलाई सो रकम बराबरको चेक गत आइतवार हस्तान्तरण गरेका हुन ।

सचिव यादवले यादवले यसअघि पनि विभिन्न विपतको बेला व्यक्तिगत रुपमा समाज सेवाको भावनाले सहयोग गरेका हुन ।
उनले भने आफूले दिएको रकम ठूलो नभएपनि प्रदेशका सरकारलाई यस विपतको घडीमा सहयोगमा थप टेवा पुग्नेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !