Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अर्थमन्त्री खतिवडा शंकाको घेरामा : क्वारेन्टाईनमा बस्ने वा सत्य बताउने ?


काठमाडौ, वैशाख ३ गते । पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा रहेका दुई जनामा मंगलवार कोरोना पोजेटिभ पाइएपछि अर्थमन्त्री डा. युवराज खतिवडा पनि शंकाका घेरामा परेका छन ।

सनसिटीका एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ जारी रहेको छ संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइएको छ ।

अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै नै बस्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिक रुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधन गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चुनाव भएको थियो ।

सो निर्वाचनबाट मन्त्रीका छोरा सचिव पदमा निर्वाचित तिलक खतिवडा र अन्य व्यक्तिहरुले कोरोना संक्रमितसँगको सम्पर्कमा आएको चुनावबाटै पुष्टि हुन्छ ।

चिकित्सकहरुको भनाइ अनुसार कुनै पनि आशंकित व्यक्तिले कन्ट्याक टे्रसिङका बेला सही सत्य सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ढाँट्नु वा सूचना लुकाउनु भनेको कोरोना रोकथाममा मन्त्री खतिवडाले असहयोग गरेको हो ।

मन्त्री खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन् । कतिपय मिडियामा उनी आफैं छोरालाई बधाइ दिन सन सिटीमा पुगेको लेखेका छन् । यसवीचमा मन्त्री क्वाटरमै पारिवारिक भेटघाट गरेका थिए । तैपनि मन्त्री खतिवडा परिवारले वास्तविकता सार्वजनिक नगर्दा भ्रम उत्पन्न भएको छ ।

कोरोना संक्रमतिसँग भेट भएको चर्चा आइसकेपछि सरकारका प्रवक्ताजस्तो व्यक्तिले सूचना लुकाउनु र मौन बस्नु राम्रो सन्देश होइन । अर्थमन्त्री खतिवडामाथि प्रश्न उठेको छ, अब तपाई क्वारेन्टाइनमा बस्ने, या सत्य के हो, जनतालाई बताइदिने ?

यसको अर्थ चैत ८ मा चुनावमा सहभागी भएका अर्थमन्त्रीका छोरा र मन्त्री सहित उनका परिवारलाई होम क्वारेन्टाइनमा बसेको हुनुपर्ने हो । तर, बैशाख १ गतेमात्र कोरोना पुष्टि भएकाले सन सिटीका वासिन्दा लगायत मन्त्री वा उनका छोरा कोही पनि होम क्वारेन्टाइनमा बसेका छैनन ।

सोमबार पाटन अस्पताल पुगेका तीन व्यक्तिमध्ये दुईजनामा बेलायतबाट फर्केको २८ दिनपछि बल्ल कोरोना संक्रमण भेटिएको छ, जुन अर्को आश्चार्यजनक परिघटना हो । र, अब सनसिटीका बासिन्दाले कहिलेसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, यसको पनि सरोकारवाला निकायबाट उचित सूचना जारी भएको अवस्था छैन ।

चैत ८ यताको करिब एक महिनामा मन्त्री डा. खतिवडाले आफ्ना परिवारका सदस्यहरुसँग भेट गरेको भए कन्ट्याक टे्रसिङको सुई पुल्चोकस्थित मन्त्री क्वार्टर, सिंहरदरबार र प्रधानमन्त्री निवास बालुवाटारसम्मै सोझिन सक्छ ।

मन्त्री खतिवडा सिंहदरबार र बालुवाटार गइरहनुपर्ने जिम्मेवारीमा रहेकाले यसवीचमा छोराबुहारीसँग उनको उठबस जोखिमपूर्ण हुन सक्छ । अझ बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वोदनशील रहेको अवस्थामा अर्थमन्त्रीले छोरासँग भेटेको हो भने थप सन सिटीको कोरोना भीआइपीसम्म पुग्ने अर्को जोखिम पनि हुन सक्छ ।

यसवीचमा अर्थमन्त्री डा. खतिवडा र छोराबुहारीवीच भेट भएको/नभएको साँचो सत्य बताउने जिम्मा मन्त्री खतिवडा र उनका छोराकै हो । हुनत अर्थमन्त्रीका छोरा बुहारी र नातिनी सन सिटीमा बस्दै आए पनि अर्थमन्त्री भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका छन् ।

अपार्टमेन्टमै बस्ने केही व्यक्तिले भने चैत ८ को चुनावमा मन्त्री खतिवडा उपस्थित नभए पनि पनि छोराबुहारीलाई भेट्न अपार्टमेन्टमा आएको दाबी गरेका छन् । केहीले अपार्टमेन्टभित्र अर्थमन्त्रालयको गाडी देखेको बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव