Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : स्वावमा २ सय ३२ र रैपिडमा १ सय ९० को रिपोर्ट निगेटिभ


जनकपुरधाम,वैशाख ३ गते । प्रदेश २ मा मंगलवारसम्म ४ सय ३९ जना कोरोना भाइरस शंकास्पदको गरिएको स्वाव परिक्षणमा २ सय ३२ जनाको रिपोर्ट निगेटिभ आएको छ भने २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ मा चैत २१ गतेबाट सुरु गरिएको ल्याबमा सप्तरीबाट सप्तरीबाट २४, सिरहा ५५, धनुषा ८७, महोत्तरी १०, सर्लाही १, रौतहट १ सय १५, बारा १८, पर्सा १ सय १९ जनाको स्वाब परिक्षण गरिएको छ । ती मध्ये सप्तरीबाट २४, सिरहा २७, धनुषा ६६, महोत्तरी १०, सर्लाही १, रौतहट ७१, बारा १० र पर्साका २३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

यी जम्मा स्वाव परिक्षण मध्ये २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलवार मात्रै ६२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै प्रदेशका ८ वटै जिल्लामा १ सय ९० जनाको गरिएको आरडीटी टेस्ट सबैको रिपोर्ट निगेटिभ नै आएको छ । यी मध्ये वैशाख सोमवार ६५ र मंगलवार १२५ जनाको आरडीटी परिक्षण गरिएको थियो ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ९५ बेड सहितको १ सय ६१ वटा क्वारेन्टाइनमा ७८ जना महिला र ७ सय ५५ जना पुरुष गरि जम्मा ८ सय ३५ जना शंकास्पद व्यक्तिलाई राखिएको स्वास्थ्य निर्देशनालयका प्रशासकीय अधिकृत विजय झाले जानकारी दिएका छन ।

प्रदेशभरिमा अहिले जम्मा १ हजार ४ सय ७८ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेशनमा १ जना महिला र २३ जना पुरुष गरि जम्मा २४ जना हाल भर्ना भई उपचारत अवस्थामा रहेको झाले बताए ।

झाका अनुसार रौतहटमा १६ वटा क्वारेन्टाइनमा अहिले ३३ जना, स्पतरीको ३२ वटा क्वारेन्टाईन २ सय २० जना, सिरहाको १७ वटा क्वारेन्टाईन १ सय ११ जना, धनुषाको १७ क्वारेन्टाईन १ सय ९, महोत्तरीको १८ क्वारेन्टाईनमा १ सय ४, सर्लाहीको ३० क्वारेन्टाईन ७८, बाराको १८ वटा क्वारेन्टाइनमा २५, पर्साको १४ वटा क्वारेन्टाईन १ सय ५३ जना रहेका रहेका छन ।

त्यस्तै विभिन्न जिल्लाको अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्डमा २४ जना उपचारत अवस्थामा रहेका छन । ती मध्ये सिरहामा ५, धनुषामा १, बारामा १४ र पर्सामा ४ जना आइसोलेशन वार्डमा उपचारत अवस्थामा रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव