Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गाउँपालिका अध्यक्ष चौधरीले कोषमा गरे एक लाख सहयोग

जनकपुरधाम, चैत ३० गते । कोरोना भाइरस महामारी रोकथामका लागि पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले एक लाख रुपैया सहयोग गरेको छ ।

पिपरा गाउँपालिकाको स्थानीय तह प्रकोप व्वस्थानपन कोषमा विश्व¥यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस को सम्भावित संक्रमण रोकथाम नियन्त्रण र उपचार कार्यको लागी अध्यक्ष चौधरीले सहयोग गरेका हुन ।

आइतवार विवद् व्यवस्थापन समितिको बसेको बैठकमा अध्यक्ष चौधरीले विवद् व्यवस्थापन समितिका अध्यक्ष अरुण ठाकुरलाई उनले निजी तर्फबाट सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

बैठकमा अध्यक्ष चौधरीले सरकारले घोषणा गरेको लकडाउनको कारण धेरै नै अवस्था नियन्त्रणमा रहेको भन्दै गाउँपालिकाको विभिन्न वडाहरुमा राहत वितरण कार्य जारी रहेको बताए । सो पालिकामा ४ हजार ५ सय गरीब असहाय रहेकोमा सोमबार पहिलो चरणमा २८ सय घर परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताए ।

प्रदेश २ सरकारले १० लाख र यस गाउँपालिकाबाट २५ लाख राहतको लागी सहयोग गरेका छन । उनले बाहिरबाट को आउछ को कता जान्छ निगरानी गर्नु अवश्यक रहेको बताए ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले सरकारले घोषण गरेको लकडाउन संगै समाजिक दुरीलाई पूर्ण रुपकमा पालना गर्नुपर्नेमा जोड दिए । हालसम्म सो गाउँपालिकामा ३९ हजार मास्क र साबुन वितरण भइसकेको छ ।

श्रमिक वर्ग विपन्न तथा गरिव,असहायहरुलाई जीवनयापनका लागी स्थानीय तहबाट राहत उपलब्ध गराउने कार्य जारी रहेको हँुदा उक्त प्रतिकुल अवस्थालाई व्यवस्थापन गर्नका लागी पिपरा गाउँपालिका, पिपरा स्थित एभरेष्ट बैंकमा रहेको ग७.२ स्थानीय तह प्रकोप व्वस्थापन कोषको खाता नम्बर ०६२००१०६२०००१५ सहयोगको लागी रकम जम्मा गर्न अध्यक्ष यादवले आग्रह समेत गरेका छन ।

बैठकमा गाउँपालिका उपाध्यक्ष ननु देवी दास, विवद् व्वस्थापन समितिका सदस्य विनित पाण्डे, स्वास्थ शाखाका अधिकृत शम्भू मिश्र, लगायत वडा अध्यक्षनहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव